मकवानपुरका सबै पालिकामा विद्यालय सञ्चालन

हेटौंडाः मकवानपुर जिल्लाका १० वटै पालिकामा रहेका विद्यालयहरु सञ्चालनमा आएका छन् । कोरोना भाइरसको जोखिम कम भएका स्थानीय तहहरुमा विद्यालयहरु दशै तिहारदेखि नै सञ्चालनमा...

आजदेखि हेटौंडाका विद्यालय खुले, विद्यार्थीको उपस्थिति न्यून

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरु आजबाट खुलेकोे छ । हेटौंडा–१ चाइनाक्वाटरस्थित अमर मावि, सिद्धार्थ मावि आजबाट खुलाइएको हो । यस्तै अन्य विद्यालयहरु पनि आजबाट खुलेका...

छोराछोरीलाई विद्यालय पठाउने/नपठाउने द्विविधामा अभिभावक

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरेसँगै अभिभावकहरु द्विविधामा छन् । कोरोना महामारीको अवस्थामा आफ्ना छोराछोरीलाई भौतिक उपस्थिति गराएर...

हेटौंडा उपमहानगरभित्रका विद्यालयहरु खुल्ने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालयहरु खुलाउने तयारी भएकोे छ । तयारी स्वरुप शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरभित्रका निजी विद्यालयका प्रधानाध्यापकहरुसँग...

नमूना विद्यालय परियोजनालाई निरन्तरता चालु आवमा २० करोड विनियोजन

हेटौंडाः बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरेको प्रदेश नमुना विद्यालय परियोजना कार्यक्रमलाई चालु आर्थिक वर्ष २०७७/०७८ मा पनि निरन्तरता दिएको...

प्रविधिमैत्री विद्यालयका लागि १३ करोड ५० लाख बजेट

हेटौंडाः बागमती प्रदेश सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । आधुनिक प्रविधिबाट पठनपाठन गर्ने लक्ष्यकासाथ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा...

कमला आधारभूत विद्यालयको शैक्षिक भवन शिलान्यास

हेटौंडाः हेटौंडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयको ४ कोठे विद्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)...

कक्षा ११ को परीक्षा

विश्वव्यापी महामारी कोरोनाका कारण नेपालको शैक्षिक तालिका नराम्रोसँगं प्रभावित बनेको छ । अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा गरी नतिजा प्रकाशन नगरेसम्म नयाँ शैक्षिक सत्र...

कक्षा ११ को पाठ्यक्रमबारे थप अस्थिरता र शैक्षिक अन्यौलता

१. कोदाको बोटमा धान फल्दैन भन्ने उखान सुनेकै हो । चित्रले चरित्रको संकेत गर्छ नै । चरित्रले तस्विर बनाउने हैन रहेछ । अन्यथा सबै...

राक्सिराङमा अभिमुखीकरण

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, सरिखेतमा अस्मिता नेपालले बालबिवाह न्यूनीकरण सम्बन्धी कार्यक्रम अन्तर्गत लैंगिकहिंसा विरुद्ध र प्रजनन् स्वास्थ्य अधिकार विषयमा अभिमुखीकरण गरेको छ ।कार्यक्रम संयोजक...