कक्षा १२ को परीक्षा सकियो
हेटौंडाः कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट सकिएको छ । मंसिर ९ गतेबाट सुरु भएको परीक्षा मंगलबार सकिएको हो । मकवानपुर जिल्लाका ४१ वटा...
भवन निर्माण छिटो सक्न विद्यालयको दबाब
हेटौंडाः विद्यालय भवन यथाशिघ्र निर्माण सम्पन्न गर्न दबाब दिने उद्देश्यले मकवानपुरका १४ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाई...
त्रिभुवन माविको प्रधानाध्यापकमा भण्डारी नियुक्त
हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविको प्रधानाध्यापकमा नारायणप्रसाद भण्डारी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले मंसिर ७ गते प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा...
भोलिदेखि नगरका सबै विद्यालय खुल्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले भोलि बिहीबारदेखि नगरका सबै विद्यालय सुचारु गर्न विद्यालयलाई निर्देशन दिएको छ । स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सुचारु गर्न आज हेटौंडा उपमहानगरपालिकाको...
वडास्तरीय विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेका विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा सुरक्षितरुपमा...
विद्यालय सुचारु गर्नेबारे व्यवस्थापन समिति, शिक्षक, कर्मचारीको छलफल
हेटौंडाः विद्यालय सुचारु गर्ने सम्बन्धमा हेटौंडा–२ स्थित सिद्धार्थ माविले सोमबार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालयका शिक्षक, कर्मचारीको छलफल कार्यक्रम आयोजना गरेको...
कक्षा १२ को परीक्षा आजबाट सुरु
हेटौंडाः कक्षा १२ को वार्षिक परीक्षा आज मंगलबारबाट सुरु भएको छ । मकवानपुर जिल्लाका ४१ वटा शैक्षिक संस्थाबाट नियमिततर्फ चार हजार चार सय ९७...
आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठाद्वारा शिक्षक सेवा आयोगको सदस्यमा आवेदन
हेटौंडाः शिक्षक सेवा आयोगको सदस्यमा हेटौंडास्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठाले आवेदन दिनुभएको छ । दुईजना सदस्य पदका लागि आवेदन आव्हान गरेकोमा हेटौंडाका...
यसक्युसीको सहजकर्ता प्रशिक्षण सुरु
हेटौंडाः कोयस्ट नेपालको आयोजना तथा नवोदय शिशु सदनको समन्वयमा सात दिने सहजकर्ता तालिम आइतबारबाट सुरु भएको छ । विद्यार्थीको गुणात्मक, सिर्जनात्मक र नेतृत्वको...
स्थानीय सरकारले निर्णय गर्नुअघि नै खुले विद्यालय
हेटौंडाः छठ पर्व सकिए लगत्तै हेटौंडाका विद्यालयहरु सञ्चालनमा आएका छन् । हेटौंडा बजार क्षेत्रमा आइतबार अमर माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय सञ्चालनमा आएको...











