हेटौंडाका विद्यालयहरुले विवरण पेश गरेनन्
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले वैकल्पिक शिक्षण प्रणालीबाट विद्यालयको सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन गर्न विद्यार्थी संख्या, विद्यार्थीको व्यक्तिगत विवरण पेश गर्न पटक–पटक आग्रह गरेपनि विद्यालयहरुले...
नगरका दुर्गम विद्यालय शिक्षकहरुका लागि ५ लाख प्रोत्साहन भत्ता
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक २०७७/७८ मा शिक्षामा कुल बजेटको २८.५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि २ अर्ब...
सेवानिवृत्त शिक्षक गणेश पराजुलीको बिदाई
हेटौंडाः हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविबाट सेवानिवृत्त हुनुभएका शिक्षक गणेश पराजुलीको बिदाई गरिएको छ । मंगलबारदेखि सेवानिवृत्त हुनुभएका शिक्षकलाई विद्यालय परिवारले सोमबार एक कार्यक्रमको आयोजना...
भानु माविको भवन शिलान्यास
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, मक्रान्चुलीस्थित भानु माविको १२ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले सोमबार भवनको...
विश्वज्योतिले पनि सुरु गर्यो पठनपाठन
हेटौंडाः हेटौंडा उपमहानगरका ग्रामीण क्षेत्रमा रहेका विद्यालयले क्रमशः पठनपाठन सुचारु गर्न थालेका छन् । गत साता हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम...
बन्दाबन्दीमा जनप्रियका शिक्षक, विद्यार्थीले बनाए गणित प्रयोगशाला
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषणा गर्यो । लकडाउन घोषणा गर्नुअघि नै सरकारले...
मनहरी गाउँपालिकाले विभिन्न विद्यालयलाई अनुदान वितरण गर्ने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गाउँपालिकाका विद्यालयहरुलाई विभिन्न शिर्षकमा अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले २१ लाख ५२ हजार रकम बराबरको अनुदान वितरण गर्ने...
आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास
हेटौंडाः हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले...
शिक्षामा गाउँपालिकाको ध्यान, ३१ शिक्षक नियुक्त, दुई वटा विद्यालयमा बस सञ्चालन गर्दै
हेटौंडाः मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकाले शिक्षामा सुधारका लागि महत्वपूर्ण कार्य गरिरहेको छ । गाउँपालिकाले गत शैक्षिक सत्र २०७६ मा ३१ जना शिक्षक नियुक्त...
हेटौडा उपमहानगरको दुर्गम क्षेत्रका शिक्षकलाई प्रोत्साहन भत्ता
हेटौंडाः हेटौडा उपमहानगरपालिकाले उपमहानगरको दुर्गम क्षेत्रमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको...