Monday, January 13, 2025

विद्यालयहरुमा वार्षिक मूल्यांकन तथा नतिजा प्रकाशनको तयारी

हेटौंडाः कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि बन्द भएका मकवानपुरका विद्यालयहरुले विद्यार्थीको वार्षिक मूल्यांकन तथा नतिजा प्रकाशनको तयारी गरेका छन् । जिल्लाका अधिकांश विद्यालयहरुमा वार्षिक...

विद्यालय व्यवस्थापन समिति अस्थायी रुपमा गठन गर्न उपमहानगरको निर्देशन

हेटौंडाः हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले म्याद गुज्रिएका विद्यालयका व्यवस्थापन समिति अस्थायी रुपमा गठन गर्न सम्बन्धित वडा कार्यालय र विद्यालयलाई निर्देशन दिएको छ ।...

जेठ २० गतेसम्म नतीजा प्रकाशन गर्न हेटौंडा उपमहानगरको निर्देशन

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा समितिले यही जेठ २० गतेसम्ममा सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको वार्षिक नतीजा प्रकाशन गर्न निर्देशन दिएको छ । हेटौंडा उपमहानगरको...

साढे ४ महिनापछि शिक्षा समन्वय इकाईले प्रमुख पायो

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले साढे ४ महिनापछि प्रमुख पाएको छ । यसअघिका इकाई प्रमुख लिलानाथ गौतमको अनिवार्य अवकास प्राप्त गरेपछि रिक्त...

बालविवाह र बालश्रम रोक्न चुनौतीः बुढाथोकी

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह हो । देशमा संघीयता कार्यान्वयनमा आइसकेपछि कायम भएका ७ सय ५३ स्थानीय तहमध्ये बालमैत्री घोषणा...

अभिभावकसहित बालबालिकालक्षित कार्यक्रममा बजेट आवश्यक

हेटौंडाः संघीय सरकारले हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट सार्वजनिक गर्ने गर्दछ । संघीय सरकारले दिने बजेट तथा आफ्नो आन्तरिक आम्दानीको आधारमा...

१७ विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन सकेनन्

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि अनुरोध गरे पनि सबै विद्यालयले खाजा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । संघीय सरकारको कार्यक्रमबमोजिम...

प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्ति

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको...

पठन संस्कृतिमा ह्रास कि पाठ्य सामग्रीको गिर्दो स्तर ?

विद्यार्थीलाई सबैभन्दा कठिन काम के होला भन्ने प्रश्न सोध्ने हो भने तत्काल जवाफ आउँछ — पढ्ने काम । शिक्षकहरुको निरन्तर गुनासो छ — पढाईमा...

उपमहानगरको बालबालिकालक्षित शैक्षिक बजेट

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले शिक्षासम्बन्धी बजेट तथा कार्यक्रमलाई बालबालिकालक्षित बनाएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिने अधिकांश कार्यक्रमलाई बालबालिकाको शिक्षासँग जोड्ने प्रयास गरिएको हो...

ताजा अपडेट

धेरैले हेरेको