प्रजातान्त्रिक युवा संगठनमा १३ जना मनोनित
हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला समितिमा १३ जना मनोनित भएका छन् । जिल्ला अधिवेशनको जिम्मेवारीसहित संयोजकको जिम्मेवारी...
बागमती प्रदेशसभामा ३ वटा विधेयकको प्रतिवेदन पेश
हेटौँडाः बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेश भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका २...
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, ललितपुर महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्ने
हेटौँडाः बागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका...
संविधान बाधक हो त ?
असोज ३ गते संविधान दिवस मनाईयो । प्रत्येक वर्ष परम्परागतरुपमा मनाउने संविधान दिवस अर्थहिन हुँदै गएको छ । बितेका १८ वर्षको अनुभवले पनि वर्तमान...
माग सम्बोधन गर्ने सहमतिपछि बागमती प्रदेश सभा बैठक बस्दै
हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने लिखित सहमति भएको छ । आइतबार बिहान बसेको...
बागमती प्रदशेसभा बैठक आज बस्ने
हेटौंडाः बागमती प्रदेशसभा बैठक आज आइतबार बस्ने भएको छ । गत १६ साउनमा विज्ञान प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको...
सार्वभौमसत्ता जनतामा निहितः मुख्यमन्त्री लामा
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संविधानले सार्वभौमसत्ता जनतामा निहित गरेको बताउनु भएको छ । उहाँले राज्य शक्ति र स्रोतलाई नेपाली जनताको अधिकार...
संविधानले जनताको अधिकारलाई आत्मसात गरेको छः प्रदेश प्रमुख देवकोटा
हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात गरेको बताउनुभएको छ । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,...
संविधान दिवसको अवसर हेटौँडामा प्रभातफेरी
हेटौँडाः संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा...
राज्यशक्ति र स्रोत जनतामा निहितः मन्त्री लामिछाने
हेटौंडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानले राज्यशक्ति र स्रोतको अधिकार जनतामा निहित गरेको बताउनु भएको छ । उहाँले संविधानले...