सहकारीद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान रकम वितरण
हेटौंडाः हेटौंडा–११ स्थित क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थाल लिमिटेडले दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारबाट प्राप्त अनुदान रकम वितरण गरेको छ । प्रदेश सरकारले प्रदान...
करिब १ महिनापछि कोरोनालाई जिते हेटौंडाका मोतिरामले
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ५० वर्षिय मोतिराम पोखरेल आज आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोना पोजेटिभ भएको करिब १ महिनापछि...
नाबालिका बेचबिखन गर्न खोजेको अभियोगमा भारतीय युवती पक्राउ
हेटौंडाः हेटौंडा–४ बस्ने ७ वर्षीया नाबालिकालाई बेचबेखिन गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा भारत बिहारका १९ वर्षकी रानि भन्ने ज्योति चौधरीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको...
मकवानपुरगढीका कृषकलाई ट्रयाक्टर हस्तान्तरण
हेटौंडाः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरगढी गाउँपालिका–६ स्थित प्रगतिशील तरकारी उत्पादन ब्लक संचालक समितिलाई ट्रयाक्टर हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकारअन्तर्गतको कृषि विकास...
भीमफेदी हुँदै काठमाडौं जाने बाटो खुल्यो, पानी परे फेरि बन्द हुन सक्ने
हेटौडाः हेटौंडा देखि भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने बाटो खुलेको छ । आज बिहान देखि अबरुद्ध रहेको उक्त बाटो खुलेको हो । जिल्ला...
कोरोना अपडेटः १ महिलासहित मकवानपुरका ६ जनामा कोरोना पुष्टि
हेटौंडाः मकवानपुर जिल्लामा आज पहिलोपटक ६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरको मनहरीमा आज ६ जनामा कोरोना पुष्टि भएको हो । एक...
मनहरीको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना पुष्टि
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आएर सिधै क्वारेन्टाइनमा बसेका ६...
नवलपुुर र बसामाडी जोड्ने मितेरी पुलको उद्घाटन
हेटौडाः हेटौंडा–११ नवलपुर र हेटौंडा–३, बसामाडी जोड्ने गरी बनाइएको मितेरी पुलको शुक्रबार उद्घाटन भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुलको उद्घाटन...
हेटौंडा अस्पतालमै फोहोर व्यवस्थापन हुने
हेटौंडाः हेटौंडा अस्पतलबाट निस्कने सम्पूर्ण केमिकलजन्य तथा अन्य फोहोरलाई अब हेर्टौंडा अस्पतालले व्यवस्थापन गर्ने जनाएको छ ।
चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापन गर्न हेटौंडा अस्पतालले...
पाँचौ पटकको रिपोर्ट नेगेटिभ
हेटौंडाः हेटौंडा–९ का कोराना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका पुरुषमा २१ दिन पहिले कोरोना को संक्रमण देखिएको थियो । कोरोनाको...









