आजको बिहानी
आजको दिन प्रभाती बेला अरुण सरकोनाटक ज्वाला सबैको सामु हातमा दिने होव्यवस्थापन प्रसाद श्याम यो प्रतिष्ठानलेगर्ने नै भयो खुसीको साथ आनन्दी मनले ।।
श्री...
अविस्मरणीय यात्रा
तिमीलाई थाहा छ ? हलेसी त कस्तो रमाइलो ठाउँ हो रे नि त ? त्यहाँ त ठूला र अँध्यारा गुफाहरु पनि छन् रे, मेरी...
यती
हिमालमा पाइन्छसेतै हुन्छ योयती मान्छे जस्तै हिँड्दछसहयोग पनि गर्दछ
भालुलाई गुफाबाट भगायोमिग्मालाई भालुबाट बचायोमिग्मा हिमपहिरोमा पर्दाबाच्न सफल भइन्यतिले नै हिउँ खन्दा
म कस्ती नारी ?
म कस्ती नारी ?एक त गर्भ मै मारिनेछोरीको जात हुँ मअर्को जन्म लिएपनियो समाजले मार्छ रेटीरेटीकहिले रजस्वला हुँदाको बेलामा तकहिले व्यवहारमामलाई सुधार्न नसक्नेमेरा बाआमा...
पुलती
रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् ।
पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।।
बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी...
बालबालिका
हामी साना बालबालिकाभोलि ठूलो हुनेछौं,पढ्दै, खेल्दै, लेख्दैहामी ठूलो हुनेछौं ।।
पढी, लेखी ठूलो भईरक्षक बन्ने छौं,साथीसँग मिलीजुलीरमाई–रमाई खेल्नेछौं ।
कुलतको परिणाम
आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किला भने झै हरेक मानिससँग जान वा अनजानमा गल्ती अवश्य पनि हुन्छ र त्यो गल्तीको महसुस नभई...
तपाईँका कान के कान ?
कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय मानिन्छ ।...
कोशिश
कोशिश गर्नेको कदापि हार हुँदैनडुंगासँग डराएर नदी पार हुँदैनसानो चरा जब चारा लिई हिँड्दछचढ्दा रूखमा सय चोटी लड्दछ ।।
मनको विश्वास र चाहानामा साहस...
गजल
परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन्
बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्के गरून् बाध्यता छ तिनले लजाउन पाउँदैनन्
गुमाएका हुन् भाग्य ती...











