तीन मुक्तक

१गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छहरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छनजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल होमिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ ।...

“हिजो आजका कुरा” फिल्मको टोली हेटौंडामा

हेटौंडाः “हिजो आजका कुरा” फिल्मको टोली हेटौंडा आएको छ । आगामी असोज २८ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रर्दशनमा आउन लागेको फिल्मको प्रचारप्रसारका लागि निर्माता...

उपमेयर कपको पुरुषको उपाधि १७ नम्बर वडालाई

हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको उपाधि पनि १७ नम्बर वडाले नै जितेको छ । आज...

मिस मकवानपुर सिजन–४ को तयारी पुरा

हेटौंडाः कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हेटौंडामा हुन लागेको मिस मकवानपुर सिजन–४ को तयारी पुरा भएको छ । आज बुधबार पत्रकार सम्मेलन...

स्क्र्याबलको जिल्लास्तरीय छनोट प्रतियोगिता

हेटौंडाः शब्द संयोजन गरेर खेलिने खेलअर्थात् स्क्र्याबलको जिल्लास्तरीय छनोट भएको छ । शुक्रबार हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा ९ वटा विद्यालयका विद्यार्थीको...

“दर्शकले चलचित्रमा आफुलाई पाउनुहुन्छ”

हेटौंडेली निर्देशक सुजीत बिडारीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “ऐना झ्यालको पुतली” भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । आम प्रदर्शनमा आउनुअघि शुक्रबार हेटौंडामा...

भानुभक्तः नेपाली भाषा

तनहुँ उनको जन्म थाले रम्घा गाउँमा नैनेपालकै पहिला कवि भानुभक्त नाउमा नैप्रारम्भिक शिक्षा लिए उनले हजुरबाबाटलेखिरहन्थे कविता उनी दुःखी रहँदा नि हात बाँकी पढाइ...

बाबाको पुरानो रेडियो

अतितको निरर्थक अंशलाईदिँदैछ सार्थकताबाल्यकालका अनेकौँकिस्सा मध्येमेरा बाबाकाभूतकालका बढोरमणीय अंशसाथ नछोड्नेबाबाको रेडियो जसमा छअलौकिक सुवासतीबाट बज्ने मीठाडोटेली भाकासककंगैबाबाले महशुस गर्नेआफ्नोपन ! पाँच दिनसम्मप्वाँखमा चोप्दै मसीआमाका लागिलेखेका...

माया ?

मन न हो अतित, कति चाहन्छु म तिमीलाई बिर्सन । तर मानसपटलमा प्रत्येक क्षण चक्र जस्तै घुमिरहन्छौ । त्यो चक्रलाई पूर्णविराम दिन चाहन्छु म...

वीरताको परिकर

खुला पानाजस्ता पर्वतहरुलेसुसज्जित मेरो प्यारो नेपालकलै कलाको रङ पोतिदिए झैँकलात्मक मेरो भूमि नेपाल खै कुन भमराकोआँखा लागेछन् यहाँफूलजस्तो सुवास दिनेयहाँको हावालाईयस देशमा फुल्ने फूलहरुबाटो लागे...