सकियो सामुदायिक रेडियोको सम्मेलन
सौराहा (चितवन)ः सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न भएको छ । शनिबार अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता...
गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न
हेटौंडा : सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको प्रवद्र्धन र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा...
४ नम्बर वडाको दोस्रो खेलकुद महोत्सव एथ्लेटिक्सका खेलहरु सम्पन्न
हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको खेलकुद महोत्सव अन्तर्गत शुक्रबार एथ्लेटिक्सतर्फका खेलहरु सम्पन्न भएको...
ओखलढुङ्गाका कार्की ५ किलोमिटर दौडमा प्रथम
हेटौँडाः हेटौँडामा भएको जिल्लास्तरीय खुला ५ किलोमिटर दूरीको दौड प्रतियोगितामा ओखलढुङ्गाका टंक बहादुर कार्की प्रथम भएका छन् । नेकपा माओवादी निकट संगठन पूर्वजनमुक्ति सेना...
भोलि हेटौंडामा आस्था राउतको सांगीतिक प्रस्तुति
हेटौंडाः शुक्रबार हेटौंडामा गायिका आस्था राउतको सांगीतिक प्रस्तुति हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीको आयोजना तथा नगरस्तरीय युवा...
हेटौँडामा चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुने
हेटौँडाः हेटौँडामा तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुने भएको छ। शनिबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र टिमले शोबारे जानकारी गराएको हो...
राजनराजले नचाए
हेटौँडाः गायक राजनराज शिविकोटीले हेटौँडाका संगीत पारखीलाई नचाएका छन् । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानको सहयोगार्थ आयोजित राजनराज शिवाकोटीको सांगीतिक साँझमा आफ्ना लोकप्रिय...
धर्म निरपेक्षता केका लागि ?
नेपालको संविधान २०७२ ले मुलुक धर्म निरपेक्ष राष्ट्र रहने व्यवस्था गरेको छ । संविधानले धर्म निरपेक्षताको व्याख्या गर्दै धर्म निरपेक्षता भनेको सनातन धर्मको रक्षा...
विद्यालय छुट्टीका दिन
बैशाख ६ गते आमा, ड्याडी र भाइसँग त्रिवेणीधाम घुम्न गएका थियौं । त्यहाँ १०८ धाराको अवलोकन ग¥यौँ । त्यहाँ धेरै व्रतबन्ध पनि थियो ।...
हेटौंडामा एकल गायन प्रतियोगिता हुँदै
हेटौंडाः राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरको आयोजनामा हेटौंडामा एकल गायन प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष अजित लोप्चनले...











