विश्वास घात

विश्वासको चिन्तन, मनमा पस्यो दुख,विश्वास मेरो टुट्यो बने अवस्वादको रूख । हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वासहृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास । अँध्यारोमा खोजी...

पछुतो (लघुकथा)

एउटा गाउँमा आमा र दुई छोरा राम र श्याम बस्थे । राम आफ्नो र श्याम सौताको छोरा थियो । आमाले श्यामलाई सानैदेखि हेला गर्नु...

एसईईको नतिजाः समस्या प्रणालीको कि गुणस्तरको

गएको केही हप्तादेखि हल्ला थियो कि एसईईको नतिजा आउँदै छ । गत असार १४ गते नतिजा पनि सार्वजनिक भयो । जब, नतिजा सार्वजनिक भए...

फेरी

नखोज छुन, यी चिसा परेलीमनमा आगो, सल्केला फेरी ।जाँदैछु म, भिरको बाटोपछ्यौरी तिम्रो अल्झेला फेरी । तरेको खोला, तिम्रो हात समाईत्यो पल अब म, कहिल्यै...

जीवन के हो ?

जीवन एउटा सुन्दर प्राकृतिक उपहार हो । हामी चाहेर जन्मेका हुँदैनौं, नचाहेर पनि जन्मँदैनौं, चाहँदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो, आविष्कार...

सिद्धार्थ शिशु सदनमा नेतृत्व चयन

(प्रतिवेदन)हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविका प्रिन्सिपल निर्मल पराजुलीको नेतृत्वमा विद्यालयमा २०८१ साल असार ७ गते शुक्रबारका दिन निर्वाचन कार्यक्रम सम्पन्न भयो । यस...

हाम्रो जीवन

फुल हो यो जीवन यतिकैमा झर्न नदेऊअमर होस् नाम हाम्रो यतिकैमा मर्न नदेऊजीवन हाम्रो फुलबारी हो हाँसी–हाँसी सजाउनुछदेशको असल नागरिक भई विकासको धुन बजाउनुछ...

पिन्टो, राजकुमारी र भुँडे यति

(पुस्तक समीक्षा) मैले पढेको पुस्तकको नाम पिन्टु राजकुमारी र भुँडे यति हो । यो पुस्तकका लेखक डा. उज्जवल विक्रम खड्का हुन् । यो बाल साहित्यमा...

वातावरण

म नै हुँ हरियो रुख, म नै हुँ पानीमैले नै बनाइदिएँ सबको जिन्दगानी जिन्दगानी बनाए पनि पीडा दियो मानिसलेमलाई नै फोहोर पारी मेरो पानी पियौ...

राजकुमारीको सपना

पुस्तक समीक्षा मैले पढेको पुस्तकको शीर्षक हो राजकुमारीको सपना । त्यस पुस्तकका लेखक सजनी नौबाजे हुनुहुन्छ । यो पुस्तक कथा विधाको पुस्तक हो । यस...