विश्वासको चिन्तन, मनमा पस्यो दुख,
विश्वास मेरो टुट्यो बने अवस्वादको रूख ।
हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वास
हृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास ।
अँध्यारोमा खोजी गर्दै, विश्वासको हानी
पुरानो स्वप्न, अब बस मेरो दर्दको कथा बनी ।
पहिले भएको विश्वासलाई चकनाचुर पा¥यौ
गहिरो उदासी एक्लोेपनको भावना ममा नै भ¥यौ ।
त्यो घातले भए‘ म एकदम खोर्को
नयाँ संगी पाए‘ उनले पारी मलाई एक्लो ।
क्रोध, भ्रम आत्म शङ्का ममा भरियो
उनका ती घातले विश्वासको मेरो संंसार नै तोडियो ।
कक्षा–९, बालजागृृृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२