Saturday, January 11, 2025

‘के खानु कसम’ सार्वजनिक

हेटौंडाः ‘के खानु कसम’ बोलको म्युजिक भिडियो सोमबार हेटौंडामा सार्वजनिक भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरेर म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई...

ज्योति माविमा ११ वटा मूर्ति तयार

हेटौंडाः मकवानपुरसहित देशका विभिन्न स्थानका कलाकारले हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति मावि परिसरमा ११ वटा मूर्ति तयार पारेका छन् । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा पुस...

हेटौंडामा चितवनका स्रष्टा पत्रकारको चर्चा हुँदै

हेटौंडाः चितवन जिल्ला मकवानपुरका लागि प्रेरक छिमेकी हो । मकवानपुरले चितवनलाई हेरेर धेरै काम गर्ने रहर मात्रै गर्न सक्छ । चितवनलाई हेरेर इस्र्या गर्दै...

दावा ग्याल्मोलाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार

हेटौंडाः बहुमुखी प्रतिभाका धनी भीम विरागको सम्मानमा स्थापित भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको विजुली माया वनः श्रेष्ठ संगीत पुरस्कारबाट भारत...

ज्योति माविमा मूर्तिकला कार्यशाला

हेटौंडाः हेटौंडा–१८ हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयमा ‘मूर्तिकला कार्यशाला–२०७७’ सुरु भएको छ । आइतबार हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँले कार्यशालाको उद्घाटन गर्नुभएको हो...

भीमफेदीमा लोककवि गणेशलालको प्रतिमा राखिने

हेटौंडाः मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा भीमफेदीमा स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको जन्मथलो भीमफेदीमा प्रतिमा स्थापनाका लागि शनिबार विष्णुगोपाल महर्जनको संयोजकत्वमा...

नियमित साहित्य सन्ध्यामा तेजविक्रम

हेटौंडाः ३०२ औं नियमित साहित्य सन्ध्या शनिबार कवि तेजविक्रम कार्की विशेष आयोजना गरिएको छ । नियमित सन्ध्याको अवसरमा रौतहट जिल्लाका तेजविक्रम कार्कीले ६ वटा...

१७४ औं गजल यात्रा सम्पन्न

हेटौंडाः गजल मञ्च मकवानपुरको नियमित गजल यात्रा शनिबार भएको छ । लकडाउन यता पहिलो पटक भौतिक रुपमै उपस्थित भई साहित्यिक कार्यक्रम भएको हो ।...

अनेकौं द्घिविधा

सङ्कट, विजय हारले षड्यन्त्रितअनि नियतिले जुराएकोयो दुईदिने जीवनभर्खरै जन्म लिएकोबालकले भविष्यमा असलकर्म गर्नेछुभनी आफैंसँग लिएको वचनकोसाक्षी बन्न पुगेको जीवन थुप्रै जीवनोपयोगीज्ञान, शिक्षा एवम्सिकाइले बाटो हेर्दै प्रतीक्षामा...

परजीविको यात्रा

जीव रोदनमा मलामीको यात्रा हुन्छभु्रण प्रवेशमा गतिको यात्रा हुन्छजन्मिदा अनि मर्दा दुवैमा हुन्छयात्रा हो फेरी बर्यातिमा हुन्छ ।। विवेक हितको यात्रा औचित्य हिन हुन्छइष्र्या घमण्डको...

ताजा अपडेट

धेरैले हेरेको