बकैया साहित्य महोत्सव सुरु, ५० भन्दा बढी विद्यार्थीले रचना वाचन गरे
श्रीपुर (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । बकैया–५ स्थित प्रभात मावि परिसरमा...
अमर माविमा बाल साहित्य परिवार
हेटौंडाः हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा अमर बाल साहित्य परिवार गठन भएको छ । आइतबार विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा चाँदनी मगरको अध्यक्षतामा...
झरनाद्वारा कविता तथा गजल प्रतियोगिता
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६२औं साहित्य शृंखला बकैया गाउँपालिकास्तरीय कविता तथा गजल प्रतियोगिताका रुपमा शनिबार बकैयास्थित महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ ।...
जेसीजको आयोजनामा हाँडीखोलामा साहित्यिक कार्यशाला
हेटौंडाः बस्तीपुर जेसीजको आयोजना तथा नवोदय शिशु सदन हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा एकदिने साहित्यिक कार्यशालाको आयोजना भएको छ ।...
मुक्तकहरु
१. यो जस्वनमा केही गरेर देखाउनेछयस संसारमा साहित्य रचेर देखाउने छुधेरै पढ्दै लेख्दै अघि अघि पढ्दै जान्छुअनि साहित्यकार बनेर देखाउने छु ।
२. साहित्य के...
आमा
जन्माउनु भो हुर्काउनु भोआज्ञाकारी बनाएयौं जिम्मेवारी बनाउनु भोआशीष तिम्रो सधै अपारआमा हुन् हाम्रा ठूला अपार ।।
सिकायौं हामीलाई गर्न लडाईँदुःख र कष्ठ सबै भगाईनौं नौं...
मेरो सपना
हजारौं ऋषिमुनिहरूको तपोभूमि ,अनेकौं जातजाति,भाषाभेष अनि मठ मन्दिरमा भएकोबाहुल्यताको सङ्गम स्थलअनि पृथ्वी नारायण शाहजस्ता ,वीर, वीरङ्गनाहरूले
रगत, पसिनाको ,धारा बगाईएकीकरण गरेको मेरोसुन्दर, शान्त र विशाल...
राजनीतिक अवस्था
नाजुक बन्दै छ यो देशको अवस्थायस्तो छ मेरो देशको राजनीतिक व्यवस्थाबाढी, पहिरो, भूकम्पले देश लथालिड्ड भयोआम हड्ताल, अस्थिर शासनले देश अझैँ भड्ड भो
संविधान त...
विवेक र धैर्यको अभावमा
असभ्य व्यवहार हुन्छत्यो जीवन उचाइमा पुग्दैनगहिर्याइमा डुबेको हुन्छ ।।
जन्मिदा उच्च निच्च हुँदैनविचार र स्वभावले हुन्छअशिक्षा र संगतले गर्दा खेरीमानिस बिग्रिने र सप्रिने हुन्छ ।।
भाषा...
प्रदेश प्रहरीको संगीत थेरापी
हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुद्वचोकमा संगीत थेरापी कार्यक्रम...