Sunday, January 12, 2025

गजल

बाहिरी नभए पनि भित्री आँखाले नै हेर्न सक्छुदुखको सागरै भएपनि नडराई तर्न सक्छु आत्मविश्वासले नै विश्वासले भरिएको छ ममामृत्युको घडीमा पनि मुखमा हाँसो लिई मर्न...

नवसर्जकलाई कृष्ण धरावासीले आत्मकथा लेख्न सिकाए

हेटौंडाः साहित्यकार कृष्ण धरावासीले नवसर्जकलाई आत्मकथा लेख्न सिकाउनु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा धरावासीले आत्मकथा लेख्न सिकाउनु भएको...

फुलबारी

मेरो एउटा फुलबारी छमलाई राम्रो लाग्छम त्यहाँ गएपछिमौरीहरु भाग्छ फूलबारीलाई हेर्न भनीमान्छेहरु डुल्छन्धेरै थरी फूलहरुदेखी दङ्ग पर्छन्

दैलो चलचित्र

‘दैलो’ चलचित्र सुरेश उप्रेतीद्वारा रचित र निर्देशित नेपाली समाजको एउटा सत्य घटनामा आधारित नेपाली चलचित्र हो । जसको मुख्य पात्रको रुपमा दुर्गा सर रहेका...

आमा

९ महिना कोखमा राखी संसारमा ल्याउनु भोदुःख र पीडा सहेर पनि हुर्काउनु बढाउनु भो आमाको माया घाम र छायासंसारमा छरिन्छसम्झेर आउँदा मायाको पोकोमनमा भरिन्छ मनमा पीडा...

स्मारकमा ‘डाँडामाथि चौतारी’

हेटौंडाः जनगायक आशाकाजी श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द तथा स्वर रहेको ‘डाँडामाथि चौतारी’ बोलको गीत बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक...

नयाँ वर्ष भेटिन्छ

सबै कुरा बिर्सिन सक्दिनचुपचाप लागेर बस्न पनि सक्दिनजे गरे पनि म एउटा पृथ्वी होमेरो कर्तव्य पूरा गर्न नियमित परिक्रम गर्नुपर्छत्यो घुम्ने क्रममावर्षमा एक दिन नयाँ...

नाच्ने नै मेरो रहर

नाच्ने नै मेरो रहर भयोहृदय खोलेरअरmको गीतमा कम्मर मर्काइदुःख यो भुलेर छोड्ने छैन यो रहरकुनै दुःखमासंघर्ष गर्दै जानु नै पर्नेहरेक युगमा नाच्ने पनि मेरो एउटाजीवनको लक्ष्य...

मुक्तक

अवस्था यो देशको डामाडोल छ ।जीवन सबैको भद्रगोल छ । जति काम गर्न खोजे पनि यहाँविकासको अवस्था गन्जागोल छ । ईष्र्याविहिन स्वच्छ भावना खोज्दै छु ।खुशी...

सहयोगी बाटो

रुप नहेर मन मेरो हेरसधैँ छ कसिलोसहयोगी भाव सबैको नै होस्मन बनाऊ बलियो मानिस सबै मिलेर बसुन्हरेक जुनिमामाया र दया फैलियोस् सधैँसबैको दिलमा सबैको मन बलियो...

ताजा अपडेट

धेरैले हेरेको