श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई हेलिकोप्टर मार्फत काठमाडौँ लगियो
हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । कार्यक्रमको लागि सिन्धुलीमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेल बिरामी हुनुभएको जिल्ला...
२२ जनाद्वारा रक्तदान
हेटौंडाः सन्त निराकारी मण्डल नेपाल शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौंडा–९, लामसुरेमा भएको रक्तदान कार्यक्रममा ५ जना...
स्वास्थ्य शिविरमा २ सय ८९ जनाले सेवा लिए
हेटौंडाः हेटौंडा–१९, नेवारपानीस्थित सहरी स्वास्थ्य केन्द्रको आयोजनामा शुक्रबार भएको वृहत् स्वास्थ्य शिविरमा २ सय ८९ जनाले सेवा लिएका छन् । १९ नम्बर वडा कार्यालयको...
सिद्धार्थ शिशु सदनमा आँखा शिविर
हेटौंडाः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनमा निःशुल्क आँखा शिविर भएको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीले शिविरको उद्घाटन गर्नुभयो ।
शिविरमा ६० जना विद्यार्थीको...
३२ जनाले रक्तदान गरे
हेटौँडाः नेपाल लाइफ इन्सुरेन्सको २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ ।
हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेको...
नेवारपानीमा स्वास्थ्य शिविर, ४ सयले सेवा लिने अपेक्षा
हेटौँडाः हेटौँडा–१९, नेवारपानीस्थित सहरी स्वास्थ्य केन्द्रको आयोजनामा शुक्रबार बृहत स्वास्थ्य शिविर भइरहेको छ । १९ नम्बर वडा कार्यालयको आयोजना तथा कलेज अफ मेडिकल साइन्स...
हेटौँडा अस्पतालमा सेवाग्राहीको भीड
हेटौँडाः बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौँडा अस्पतालको टिकट काउन्टरमा बिहिबार दिउँसो सेवाग्राहीको भीड । पछिल्लो समय हेटौँडा अस्पतालमा सेवाग्राहीको...
५७ जनाले गरे रक्तदान
हेटौंडाः १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार हेटौँडा औद्योगिक क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनि एसियन पेन्टस्मा रक्तदान कार्यक्रम भएको छ ।
अखिल नेपाल औद्योगिक मजदुर संघ...
हेटौंडा अस्पतालमा चैतमा ६ सय २६ जनाको दाँत परीक्षण
हेटौंडाः हेटौंडा अस्पतालमा चैत महिनामा दाँत रोगसम्बन्धी ६ सय २६ जना बिरामीले उपचार सेवा लिएका छन् । दन्तरोग सम्बन्धी समस्या लिएर दैनिक ३० देखि...
हेटौँडाका रेडियोलोजिस्टले बढाए भिडियो एक्सरेको शूल्कः मातृशिशु स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने जोखिम
हेटौँडाः हेटौँडाका रेडियोलोजिस्टहरुले युएसजी अर्थात् भिडियो एक्सरे सेवाको शूल्क बढाएका छन् । बैशाख १ गतेदेखि लागु हुने गरी रेडियोलोजिस्टहरुको समूहले एकतर्फी रुपमा शूल्क बढाएका...