Thursday, February 13, 2025

भोलि हेटौंडामा आस्था राउतको सांगीतिक प्रस्तुति

हेटौंडाः शुक्रबार हेटौंडामा गायिका आस्था राउतको सांगीतिक प्रस्तुति हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीको आयोजना तथा नगरस्तरीय युवा...

भूकम्पको जोखिम र सुरक्षा

नेपाल भूकम्पको जोखिमयुक्त देशमा पर्दछ । भूकम्प जाने सम्भावनाका आधारमा नेपाललाई विश्वको ११ औँ जोखिमयुक्त देश मानिन्छ । नेपालको कमजोर भौगर्भिक अवस्था र बारम्बार...

जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता : कंसाकारको अर्धशतक, ढकाल अविजीत

हेटौंडा : जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा मकवानपुरका शुभ कंसाकारले अर्धशतक प्रहार गरेका छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा जारी दुई दिवसीय प्रतियोगिताअन्तर्गत...

म्यानेजमेन्ट फेष्ट सुरु

हेटौंडा : हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सले एचएसएम फेष्ट सुरु गरेको छ । आइतबारबाट म्यानेजमेन्ट कलेजले एचएसएम फेस्ट कार्यक्रम गरेको...

सफल कार्यकालको शुभकामना

झण्डै ६ दशक पुरानो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । करिब एक महिनासम्मको अनौपचारिक र औपचारिक चहलपहलपछि उद्योगी, व्यवसायीले आफ्नो पेसागत...

मकवानपुर उद्योग वाणिज्य संघको मतदान सुरु

हेटौँडा: मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। हेटौँडा–२ स्थित पल्पसा सदनमा शनिबार (आज) बिहान ८ बजेबाट मतदान सुरु...

राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औं...

नीतिगत स्थिरता आवश्यक

मुलुकको आर्थिक क्षेत्र विभिन्न आरोह–अवरोह सहेर बामे सरिरहेको छ । देशको अर्थव्यवस्था सन्तोषजनक छैन । आर्थिक मन्दीजस्तै अवस्था देखिएको छ । देशभित्र पर्याप्त उद्योग,...

बकैयामा फुटबल प्रतियोगिता सुरु

हेटौंडा: छैटौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बुधबार उद्घाटन गर्नुभएको हो...

कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्ट हुँदै

हेटौंडा: कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन...

ताजा अपडेट

धेरैले हेरेको