Sunday, January 12, 2025

हेटौँडामा पुस १३ गतेबाट सडक खाना महोत्सव

हेटौँडाः यही पुस १३ गतेदेखि हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । सन् २०२५ को पूर्वसन्ध्यामा होटल एशोसिएसन मकवानपुरले ४ दिने सडक खाना...

लागूऔषधसहित २ जना पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चेकपोस्टबाट लागूऔषध ओनरेक्ससहित २ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ५ बजेर ३० मिनेटको समयमा लागूऔषधसहित हेटौँडा–६ का...

रुखबाट लडेर ७१ वर्षीय वृद्धको ज्यान गयो

हेटौँडाः रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–६, पुजाथानमा ७१ वर्षीय वृद्ध रामकृष्ण गौतमको रुखबाट लडेर ज्यान गएको छ । बुधबार दिउँसो १२ बजेर १५ मिनेटको...

हात्तीको आक्रमणबाट माउते घाइते

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट माउते घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीलाई बुधबार दिउँसो...

कैलाशकी स्याङ्तान चर्चमा मृत भेटिइन्

हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान चर्चमा मृत भेटिएकी छिन् । बुधबार साँझ साढे ५ बजेको समयमा चितवन जिल्लाको राप्ती नगरपालिका–२,...

दोस्रो कमाने महोत्सव पुस ११ गतेबाट

हेटौंडाः हेटौंडा–८, कमानेमा दोस्रो कमाने महोत्सव हुने भएको छ । यही पुस ११ गतेदेखि १३ गते ३ दिनसम्म कमाने महोत्सव हुने भएको हो ।...

जिससद्वारा १३ बिधाका २४ जनालाई सम्मान

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले १३ बिधाका २४ जनालाई सम्मान गरेको छ । जिससले बुधबार वार्षिक समीक्षा कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान...

जेसिआई हेटौँडा लेडीको अध्यक्षमा अस्मिता

हेटौँडाः जेसीआई हेटौँडा लेडीको वर्ष २०२५ को अध्यक्षमा अस्मिता न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार हेटौँडामा भएको निर्वाचनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति...

हेटौँडाका २ वटा बालमैत्री वडाबाट ५ बालश्रमिकको उद्दार

हेटौँडाः बालमैत्री घोषणा भइसकेको हेटौँडा–४ र हेटौँडा–१० बाट ५ बालश्रमिकको उद्दार गरिएको छ । बुधबार नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना...

संविधान पालना गर्नु सबैको दायित्व होः प्रदेश प्रमुख देवकोटा

हेटौँडाः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताउनुभएको छ । समन्वयकर्ताको भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन...

ताजा अपडेट

धेरैले हेरेको