कैलाशका राजकुमार हेटौँडाबाट गाँजासहित पक्राउ
हेटौँडा : हेटौँडा–२, चौकीटोलबाट १४ किलो ९१० ग्राम लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–९, नामटारका राजकुमार मोक्तानलाई पक्राउ गरेको छ ।
शनिबार बिहान ७ बजेको...
हेटौंडा–१५ नम्बर वडा बालमैत्री घोषणा हुँदै
हेटौंडाः मंगलबार हेटौंडा–१५, नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुुने भएको छ । आइतबार वडाले पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने...
अटो र स्कुटर एक आपसमा ठोकिँदा २ जना घाइते
हेटौँडा ः हेटौँडा–५, सानोपोखरामा अटो र स्कुटर एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन् । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा राधाकृष्ण...
राक्सिराङ्गमा भिरबाट लडेर एकजनाको मृत्यु
हेटौँडाः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको सुगौली गाउँपालिका–३, ठूलोदेवलीका ४२ वर्षीय राजकपुर चौधरी रहेका...
योगदानमा आधारित सामाजिक सुरक्षाबारे अन्तरक्रिया
हेटौंडाः हेटौंडा–४ नम्बर वडा कार्यालयले हेटौंडामा योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द...
ईच्छाशक्ति हुनेहरु किमार्थ हत्तोत्साहित हुँदैन
भरतपुर महानगरपालिका विकासको दृष्टिले अहिले चर्चामा छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकहरुमा भरतपुर महानगरको फराकिलो बाटोघाटो, बत्ति, ढल व्यवस्थित र आकर्षक शहरको भिडियो प्रशस्त...
सामूहिक बेलविवाह सुरु
हेटौँडा ः हेटौँडामा सामूहिक बेलविवाह सुरु भएको छ । हेटौँडा–१०, बसपार्कस्थित सामूहिक बेलविवाहका लागि गुठीले व्यवस्थापन गरेको सार्वजनिक स्टलमा आज आइतबार र भोलि सोमबार...
अक्षरारम्भमा बालबालिकालाई सहभागी गराउन घरदैलो
हेटौंडा: मकवानपुरको बकैया गाउँपालिका–४, स्थित महेन्द्र माध्यमिक विद्यालयले सरस्वती पूजाका दिन अक्षरारम्भ कार्यक्रममा बालबालिकालाई सहभागी गराउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ । विद्यालयले...
प्रदेशमै समन्वयको कमी
नेपालको वर्तमान संविधानले देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीयता कार्यान्वयनसँगै तीन तहको सरकार सञ्चालनमा रहेको ७...
वडाध्यक्ष कप भलिबलको उपाधि १२ नम्बर वडाले जित्यो
हेटौँडा: हेटौँडा–१२, पदमपोखरीमा भएको वडाध्यक्ष कप उपमहानगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि हेटौंडा–१२ ले जितेको छ । बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा...