Saturday, January 11, 2025

अनुदान पाउने, अनुदान पाउनेका छिमेकी, अनुदान दिने कोही पनि खुसी छैनन्ः सचिव डा. कार्की

हेटौंडाः बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने कृषि, पशुपन्छी तथा...

बागमतीमा महिलाको शव बरामद

हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिका–५, लिलावनस्थित बागमती नदि किरानमा एक महिलाको शव बरामद भएको छ । सोमबार बिहान ८ बजेको समयमा नग्न अवस्थामा महिलाको शव...

हेटौंडामा निषेधाज्ञा पालना गराउन सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि सोमबार राती १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा पालना गराउन स्थानीय प्रशासनले तीनवटै...

भीमफेदी–८ मा शव बरामद

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित माण्डु जलविद्युत आयोजना नजिकै बागमती खोलामा एउटा शव बरामद भएको छ । बागमती खोलाको पानी बाँध बाँधेर जलविद्युत आयोजनामा...

हेटौंडामा निषेधाज्ञा लागु, सुनसान बजार, सर्वसाधारण सतर्क

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बढेसँगै सोमबार राती १२ बजेदेखि बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा निषेधाज्ञा लागु भएको छ । जिल्ला सुरक्षा समितिको...

पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

हेटौंडाः हेटौंडा–१४, रातोमाटेमा सोमबार साँझ १८ महिने बालक घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । साँझ साढे ५ बजेको समयमा पोखरीमा डुबेका आश्विन थिङलाई...

सवारी दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडाः सोमबार राती पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गए राती साढे ११ बजेको समयमा हेटौंडा बजारबाट हेटौंडा–११,...

स्वास्थ्य सावधानी अपनाउन जिसस मकवानपुरद्वारा अपील

हेटौंडाः विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम मकवानपुर जिल्लामा पनि उच्च दरले बढ्दै गएको छ । कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेकाले जिल्ला समन्वय...

हेटौंडा उपमहानगरपालिकाका विभिन्न ५ कार्यालय सिल

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न ५ कार्यालयहरु सिल गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा...

वन दिवसमा ढकाल र तामाङ सम्मानित

हेटौंडाः चौथो राष्ट्रिय सामुदायिक वन दिवस मकवानपुरमा वृक्षरोपण, वृद्धावृद्धहरुलाई भोजन र सामुदायिक वन अभियन्ताहरुलाई सम्मान गरेर मनाइएको छ । आइतबार सामुदायिक वन चौकीटोलको सभाहलमा...

ताजा अपडेट

धेरैले हेरेको