Thursday, February 13, 2025

बाल दिवसमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता

हेटौंडाः ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सोमबार विविध कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिका...

प्रदेश सरकारलाई शिक्षा नीतिबारे सुझाव

हेटौंडाः बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सुझाव बुझाएको छ । शिक्षा नीतिको मस्यौदा बनाई...

जनप्रिय माविको आयोजनामा ६ विद्यालयका विद्यार्थीलाई मुक्तक लेखन प्रशिक्षण

हेटौंडाः हेटौंडा—१६, हटियास्थित जनप्रिय माविको आयोजनामा बिहीबार एक दिवसीय मुक्तक लेखन प्रशिक्षण कार्यक्रम भएको छ । जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षमा भएको भर्चुअल...

थाहा नगरलाई निजी विद्यालय सञ्चालकको ध्यानाकर्षण

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाका निजी विद्यालय सञ्चालकहरुले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहानगर समितिका पदाधिकारीले...

थाहा र कैलाशले शिक्षकको सम्पति विवरण पठाइदिने

हेटौंडाः मकवानपुर २ स्थानीय तहहरुले शिक्षकको सम्पति विवरण आफैं पठाइदिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले मकवानपुरको थाहा...

इस्टुद्वारा प्याव्सन कार्यालयमा तालाबन्दी

हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (व्याव्सन) मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको...

खेलकुदका सम्भावना बारे अन्तरक्रिया

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविले स्वास्थ्यका लागि खेलकुद र खेलकुदका सम्भावना विषयक अन्तक्रिया गरेको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) का बजार तथा...

प्याव्सन कार्यालयमा तालाबन्दी गर्ने

हेटौंडाः लकडाउनयता नियमित सेवा, सुविधा नपाएको भन्दै आन्दोलित निजी विद्यालयका शिक्षकले शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको कार्यालयमा तालाबन्दी गर्ने भएको छ...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

हेटौंडाः बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदाधिकारी नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् बागमती...

नेपालमा पुस्तकालयको अवस्था

सन्दर्भः तेह्रौं पुस्तकालय दिवसपुस्तकालय शब्द आफैंमा अर्थपूर्ण शब्द रहेको छ । संस्कृत भाषाको पुस्तक र आलय दुई शब्दको मिश्रणबाट यो शब्द निर्माण भएको छ...

ताजा अपडेट

धेरैले हेरेको