स्थानीय तह निर्वाचनको शुभकामना
प्रिया पौडेल
स्थानीय तह सदस्य निर्वाचन आज देशभरी नै हुँदैछ । स्थानीय तहको सरकार चुनिनको लागि सबै नागरिकहरु लागेका छन् । देशमा एक किसिमको चुनावी...
शिक्षक सेवा आयोगको नतिजा र सतहमा उब्जिएका प्रसंग
रमेशप्रसाद लामिछाने
शिक्षक सेवा आयोगले २०७८ चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको प्रारम्भिक परीक्षाको नतिजा २०७९ वैशाख १९ गते साँझ प्रकाशन...
आजको स्वर्णिम समय
जनरल श्रेष्ठसम्भवतः यो समय राजनीतिमा खास चासो राख्ने र लाग्ने युवाका लागि स्वर्णिम समय हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा युवाहरु यस हिसाबले...
आम नागरिकप्रति उत्तरदायी चाहिँ कहिले ?
विक्रम खतिवडास्थानीय तहको निर्वाचनको तयारीमा देश नै जुटेका बेला विभिन्न राजनीतिक दलहरुले सार्वजनिक गरेको घोषणापत्र हेर्दा लाग्छ चुनाव लगत्तै देशले काँचुली फेर्न तम्तैयार भएर...
अलपत्र पार्टीको घोषणापत्र
–राजकुमार लामिछाने हेटौंडा
आदरणीय जनसमुदायहरू !!पार्टीको महत्त्वपूर्ण स्थानमा आफ्ना मान्छे भएकोले हामीले रोजेका र पार्टीले खोजेका उम्मेदवारहरूलाई टिकट पाउन कुनै विकट भएन । हाम्रो भन्दा...
सिस्नुपानी अर्थात हास्यव्यङ्ग्य
समाजको आर्थिक, सामाजिक, राजनीतिक एवम् साँस्कृतिक विसंगति र विकृतिलाई हास्यव्यङ्ग्यको माध्यमबाट सार्वजनिक गर्ने सोचका साथ सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) २०५५ मा गठन भएको हो...
असन्तुष्ट मतदाता कसरी फकाउँछन् उम्मेदवार ?
प्रिया पौडेल
“जुन जोगी आएपनि कानै चिरेको” भन्ने उखान नसुन्ने कोही छैनन् । चुनावी माहोलको समयमा यो उखान बढी प्रचलनमा आउने गरेको छ । स्थानीय...
चुनावी घोषणापत्रमा शैक्षिक सबाल सस्तो लोकप्रियताका लागि नहोस
रमेश प्रसाद लामिछाने, हेटौंडा
१. वर्तमान संविधानले स्थानिय, प्रदेश र संघीय तिनैतहको ५ वर्षे आवधिक निर्वाचनको व्यवस्था गरेको छ । यो संविधान लागुभए पश्चात २०७४...
जुत्ता अनुसारका गोडा कि गोडा अनुसारका जुत्ता ?
१. शीर्षकमा गोडाको बदला खुट्टा लेखेको भए हुन्थ्यो भन्ने लाग्न सक्छ भनेर सुरुआतमै सो प्रष्ट बनाउन खुर हुनेको खुट्टा र मान्छेको गोडा नै हो...
कस्तो हुनुपर्छ अबको जनप्रतिनिधि ? (शृङ्खला–१)
स्थानीय निर्वाचन हुने भएपछि अहिले राजनीतिक, सामाजिक माहोल तातेको छ । गएको दुईसाता र अबको यो उखरमाउलो गर्मी झन तात्ने नै छ । यहि...








