म विरुद्ध हस्तक्षर अभियानः मुख्यमन्त्री
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले गरेका सबै राम्रा कार्यमा पनि अहिले आलोचना भैरहेको बताउनुभएको छ । उहाँले आफूलाई छिट्टोभन्दा छिटो निकाल्ने काम...
बागमती प्रदेश सरकारद्वारा विपद्मा परेका स्थानीय तहलाई सहयोग
हेटौंडाः बागमती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष...
प्रतिष्ठानको शैक्षिक भवन निर्माणस्थलको मुख्यमन्त्रीद्वारा अवलोकन
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारको प्रमुख योजना मध्येको एक मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि प्रस्तावित क्षेत्र...
कोरोना भाइरस संक्रमण रोकथामको विषयमा उपप्रधानमन्त्री पोख्रेल र मुख्यमन्त्री पौडेल बीच छलफल
हेटौंडाः संघीय सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हाल तीव्र रुपमा फैलिएको कोरोना...
सहकारीहरु निरन्तरताबाट माथि उठ्नुपर्छः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारी संस्थाहरु निरन्तर गरिरहेको क्रियाकलापबाट माथि उठनु पर्ने बताउनुभएको छ । उहाँले प्रदेशमा कतिपय सहकारीहरु नाम मात्रैको सहकारी...
मुख्यमन्त्रीद्वारा थाहा नगरका योजनाको अनुगमन
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका बजेटका योजनाको अनुगमन गर्नुभएको छ । मंगलबार मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकामा प्रदेश सरकारको बजेटमा सञ्चालन भइरहेका योजनाको...
प्रदेश सरकारले नबनाए परेवाभीरको बाटो निजी लगानीमा बनाउँछुः नेता बानियाँ
हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा प्रदेश सरकारले बाटो नबनाए आफ्नो निजी खर्चमा भए पनि बाटो बनाउने बताउनुभएको छ ।...
राजश्व संकलन घट्यो
हेटौंडाः आन्तरिक राजश्व कार्यालय हेटौंडा शाखाले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन । लक्ष्य भन्दा एक अर्ब कम राजश्व...
आज राति १२ बजेबाट बागमती प्रदेश सभाको छैठौं अधिवेशनको अन्त्य हुँदै
हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । आज बिहान बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को...
३२ सडकपुल एकसाथ उद्घाटन, १२० वटा सडकपुल निर्माण हुँदै
हेटौंडाः बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा २ वर्षमा निर्माण सम्पन्न गरेको ३२ सडकपुलको बुधबार एकैसाथ उद्घाटन गरेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार...