हेटौंडा उपमहानगरको कृषितर्फ ८० प्रतिशत योजना सम्पन्न

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कृषितर्फ ८० प्रतिशत योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाले कृषि तर्फमा विभिन्न महत्वपूर्ण योजनाहरु पुराएको जानकारी दिएको छ...

मनहरी गाउँपालिकाका किसानलाई कृषि औजार

मकवानपुरको मनहरी गाउँपालिकाका किसानलाई गाउँपालिकाले कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले अनुदानमा कृषि सहकारी र कृषक समूहमार्फत किसानले प्रयोग गर्ने गरी कृषि औजार...

सामुदायिक क्याम्पस प्रदेश सरकारलाई सहर्ष हस्तान्तरण गर्छौं

उच्च शिक्षामा समुदायको योगदानको विश्लेषण हुने गरेको छैन । देशका लाखौं विद्यार्थी समुदायको सक्रियतामा सञ्चालित महाविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्दैछन् । संघीय संरचनाले प्रदेश...

सुस्मिता हत्याकाण्डको थुनछेक बहस सुरु

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता केसीको हत्यामा संलग्न अभियुक्तहरुको आजबाट थुनछेक बहस सुरु भएको छ । उनीहरुलाई थुनछेक बहसका लागि जिल्ला अदालत मकवानपुरमा लगिएको छ...

लागूऔषध नियन्त्रणमा प्रहरी

लागूऔषध नियन्त्रणमा नेपाल प्रहरीको सक्रियता महत्वपूर्ण छ । प्रहरीले लागूऔषधको उत्पादन, कारोबार र प्रयोग तीनै तहमा नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको छ । प्रहरीको सक्रियताकै...

भानु जयन्तीको अवसरमा कृष्ण आदर्शमा कविता प्रतियोगिता

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित कृष्ण आदर्श बोर्डिङ स्कुलले २०७ औं भानु जयन्तीको उपलक्ष्यमा सोमबार अन्तर कक्षा (८, ९, १०) स्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ...

हेटौंडा क्याम्पसको ११ औं क्याम्पस सभा सम्पन्न

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको ११ औं क्याम्पस सभा आज सोमबार भएको छ । क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका...

कैलाश गाउँपालिकाले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्दै

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई आवश्यकताअनुसार समायोजन गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यबहादुर थिङका...

मिसन क्षेत्री निको भएर घर फर्किए

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–१३ का मिसन क्षेत्री उपचारपछि निको भएर आइतबार घर फर्किएका छन् । मस्तिस्कमा पिप जमेर विरामी भएका मिसन २ महिनादेखि...

भीमफेदी कारागारबाट ४३० कैदी छुटे

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका स्थित भीमफेदी कारागारबाट चालु आर्थिक वर्षमा ४ सय ३० कैदीले कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका छन् । कारागारबाट...