रत्ननगरमा मेयर कप फुटबलः मनहरीलाई पराजित गर्दै हेटौँडा फाइनलमा
हेटौँडाः हेटौँडा उपमहानगरपालिका चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको रत्ननगर नगरपालिकामा...
मेयर कप फुटबल, हेटौँडाले फाइनल प्रवेशका लागि मनहरीको सामना गर्दै
हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा आज बिहीबार सेमीफाइनल चरणको खेल हुँदैछ । चितवनको रत्ननगर नगरपालिकामा...
टि–१० क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा नेपाल स्टारको सुखद् सुरुवात
हेटौंडाः नेपाल इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रथम संस्करणको टि–१०...
वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु, लक्ष्मीपुर टोलको सुखद् सुरुवात
हेटौंडाः हेटौँडा–१७, हटियामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा सोमबारबाट सुरु भएको अन्तर टोल विकास संस्थास्तरीय रनिङ शिल्ड...
रसुवा र ललितपुरको खेलकुद विकास समिति अध्यक्ष नियुक्त
हेटौँडाः बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र...
अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता, रोमाञ्चक जीत निकाल्दै हेटौँडा सेमीफाइनलमा
हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको टिमले रोमाञ्चक जीत निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ...
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौंडामा स्थानान्तरण गरिने
हेटौँडाः गत असोजमा भएको घटनापछि मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी हेटौंडा एकेडेमीमा स्थानान्तरण गरिने भएको छ । असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण...
प्रदेश खेलकुद परिषद्मा मकवानपुरका संगीतसहित ४ सदस्य नियुक्त
हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्मा ४ जना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ महिलासहित ४ जनालाई परिषद्को...
अन्तरपालिका मेयर कप फुटबल, हेटौंडाको शानदार जीत
हेटौंडाः तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको टिमले शानदार जीत निकालेको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा भएको अन्तरपालिका मेयर...
मुस्लिम इत्तेहाद संगठनले टी–१० क्रिकेट प्रतियोगिता गर्दै
हेटौँडाः मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरले टी–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । मंसीर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता...










