नागस्वती भेट्रान्सको उपाधिमाथि आयोजककै कब्जा
हेटौँडाः तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले नै जितेको छ । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल...
जिल्लास्तरीय अन्तरविद्यालय व्याड्मिन्टन प्रतियोगिता सम्पन्न, भ्लोन बने सर्वोकृष्ट खेलाडी
हेटौँडाः हेटौँडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय व्याड्मिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको आयोजनामा शनिबार हेटौंडा–११, थानाभर्याङस्थित बहुउद्देश्यीय कभर्ड हलमा...
भेट्रान्स फुटबलः जोरपाटी र नागस्वती ‘बी’ बीच उपाधि भिडन्त हुने
हेटौंडाः हेटौँडामा जारी तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिका लागि जोरपाटी र आयोजक नागस्वती ‘बी’ बीच भिडन्त हुने भएको छ । नागस्वती भेट्रान्स...
नागस्वती भेट्रान्स फुटबलः आयोजक बी, लेकसाइड र जोरपाटी सेमीफाइनलमा
हेटौंडाः हेटौंडामा जारी तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक नागस्वती भेट्रान्स ‘बी’, लेकसाइड भेट्रान्स र जोरपाटी भेट्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार...
जिल्लास्तरीय अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता हुँदै
हेटौंडाः हेटौंडामा जिल्लास्तरीय रनिङ शिल्ड व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला व्याडमिन्टन संघको आयोजना तथा हेटौंडा–१०, बुद्धचोकस्थित सिजन स्पोर्टस् हाउसको सह–आयोजनामा स्व....
इन्द्रसरोवरमा मंसीर १८ देखि राष्ट्रपति रनिङ शिल्ड
हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मंसीर १८ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिता आयोजनाका लागि...
बालजागृतिको खेलकुद महोत्सव सुरु
हेटौंडाः हेटौंडा–२, वासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको वार्षिक खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ । शुक्रबार समापन हुने खेलकुद महोत्सवको पहिलो दिन बुधबार कक्षा–१,...
नगस्वती भेट्रान्स फुटबल, क्वार्टरफाइनल समीकरण पूरा
हेटौँडाः हेटौंडामा जारी नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा प्रि–क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगै...
एनपीएल टिम जनकपुर बोल्ट्सलाई म्यानेजमेन्टको प्रायोजन
हेटौँडाः नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ । बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका...
नागस्वती भेट्रान्स फुटबल सुरु, उद्घाटन खेलमा आयोजकको जीत
हेटौंडाः हेटौँडा–७ स्थित नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा...











