Friday, January 10, 2025

संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन

हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन भएको छ । उहाँको ८० वर्षको उमेरमा आज अपरान्ह १२ बजेतिर हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै निधन भएको हो । उस्ताद...

लघुकथा

राजनीति एकादेशमा एउटा राजा थियोे । उसले राज्य सञ्चालन निम्ति एउटा विश्वासप्राप्त मन्त्री नियुक्त गरेको थियो । मन्त्री निकै सिपालु र चतुर थियो । उसले...

म किन फेल भएँ ?

आदरणीय सरआफैले पढाएको विद्यार्थीआफ्नै प्रश्नमा फेल हुँदागर्वले किन नाक फुलाउनु हुन्छ हँ ? जीवनको उकालो चढिरहेको मकोरा दर्शनमा उत्तीर्ण हुन सकिन रनिरन्तर अनुत्तीर्ण हुनेको सुचिमा...

शुभेच्छा (छन्द कविता)

चौतर्फी घोर तम व्याप्त भएछ आज ।कामान्ध क्रूर अति स्वार्थी बन्यो समाज ।।सुत्नु हुँदैन अब व्यूँझ भयो अबेर ।व्यर्थै अमूल्य नरजीवन जान्छ खेर ।।१।। तोडेर...

साथी तिम्रो यादमा (स्मृति)

साथि । हामीले सँगै बिताएका ती रमाइला पलहरु मैले कहाँ बिर्सिन सक्छु र । तिमीले मलाई सानै उमेरदेखि हात समाएर हरेक सुख दुःखमा म...

भन्थिन् मेरी आमा

आमा मेरी भन्थिन् सधैं, धेरै–धेरै पढ्नुपर्छवेशिबाट एकादिन तिमी शिखरमा चढ्नुपर्छ ।।गरिबीमा बाँचेका छौ गरिबीसँग लड्नुपर्छहिँड्दा तिमी लड्यौ भने अघि बढ्नुपर्छ ।। यहि देशमा जन्म्यौ तिमी,...

मुक्तक

निराशा नभएको आशा बनाउँछु जिन्दगीसयको जीत हुने पासा बनाउँछु जिन्दगीसबैको मनमा अमर हुने गरीअविस्मरणीय परिभाषा बनाउँछु जिन्दगी राष्ट्रको हित हुने कार्य गरौं स्वाबलम्बी बनेरबीउ छरी...

लकडाउनको प्रभाव (लघुकथा)

बिहानको ६ः०० बजेको थियो । ढोकामा ढक–ढक ढक–ढक कसैले ढक्ढक्याएको । आवाज आयो, खाटबाट बिस्तारै उठेर आँखा मिच्दै ढोका खोलि । एक्कासी खै मेरो...

कोरोना भर्सेस मानव

समाजमा बढ्दो अपराध सँगै कोरोना भाइरसका कारण मानव संकटमा छन् । कविताको माध्यमबाट कवि सुजन ढुङ्गाना अहिले सहरमा मानवता हराएको भन्दै आफुलाई मानव नबनाइदिन...

झरनाको अन्तरप्रदेश कवि गोष्ठी

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४ औं साहित्य शृंखला शनिबार भर्चुअल माध्यमबाट अन्तरप्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा...

ताजा अपडेट

धेरैले हेरेको