Thursday, February 13, 2025

संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको राष्ट्रिय कवि गोष्ठी

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) राष्ट्रिय समिति, प्रकाशन विभागको आयोजनामा ‘संस्थागत विद्यालयः श्रम र सरोकार’ विषयक दुई दिवसीय राष्ट्रव्यापी कवि गोष्ठी सम्पन्न भएको छ...

प्रलेसको दोस्रो शृङ्खलामा ‘पाँच कविका पन्ध्र कविता’

हेटौंडाः प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले आफ्नो कार्यक्रम ‘पाँच कविका पन्ध्र कविता’ को दोश्रो शृङ्खला शुक्रबार भर्चुअल माध्यम जुममार्फत सञ्चालन गरेको छ । इटहरीका...

गजल प्रतियोगितामा नुवाकोटका खनाल प्रथम

हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत अनलाईन ‘खुला गजल वाचन प्रतियोगिता’ मा नुवाकोटका गजलकार गोपाल खनाल प्रथम भएका छन् । त्यसैगरी प्रतियोगितामा मकवानपुरका...

पोखराका तीर्थ श्रेष्ठले हेटौंडालाई कविता सुनाए

हेटौंडाः पोखराका कवि तीर्थ श्रेष्ठले शनिबार हेटौंडालाई केन्द्रित गरेर कविता सुनाउनुभयो । भर्चुअल रुपमा अनलाइनमार्फत आयोजित साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा पोखराबाट कवि...

‘अपवित्र रगत’ माथि आँचलको चर्चा

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामूलक तीजविशेष कार्यक्रम गर्ने सन्दर्भमा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक ‘अपवित्र रगत’ माथि चर्चा तथा महिनावारी केन्द्रित...

जनप्रियमा विद्यार्थीका लागि भर्चुअल साहित्य सम्मेलन

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले एकदिने भर्चुअज साहित्य सम्मेलनको आयोजना गरेको छ । गद्य कविता लेखनका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले भर्चुअल साहित्य...

गजल

म लेख्दै छु तिम्रो कहानी यसोरीम हेर्दै छु तिम्रो जवानी यसोरी । तिमी छौ सदैव नै रमेको कसोरीम पढ्दै छु त्यो जिन्दगानी यसोरी । मलाई बनाएर...

प्रकृति

खुल्ला निला आकाशमाजुनतारा टहटहतराईका फाँटमाधानका बाला लहलह हिमालमा हिउँ पर्‍योचिसो हावा सरररझरना पनि झरभर झरिनपहाडबाट झररर तोरी फुल्यो पहेलपुरमौरी आयो हरररफूलमा आई बस्दाखेसीहावा चल्यो सररर तराईमा गर्मी...

गजल

म देख्दै छु भिन्न परिवेश नौलोम लेख्दै छु बेग्लै सन्देश नौलो छ देशै अनौठो मुखौटा अनेकौँलाग्दै छ अहिले त विशेष नौलो ठगेरै गएका गए माथि माथिबेहोर्नु...

‘सम्झनामा अप्सरा’ वृत्तचित्र सार्वजनिक

हेटौंडाः साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले आज सार्वजनिक गरेको छ । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको...

ताजा अपडेट

धेरैले हेरेको