Home कला गजल गजल Admin - August 8, 2020 डिबि बर्तौला म लेख्दै छु तिम्रो कहानी यसोरीम हेर्दै छु तिम्रो जवानी यसोरी । तिमी छौ सदैव नै रमेको कसोरीम पढ्दै छु त्यो जिन्दगानी यसोरी । मलाई बनाएर तिम्ले नि राजाअहो आज बन्यौ नि रानी यसोरी यी मन्का कती भावना पोख्नलाईल है त्यो भयो काख् सिरानी यसोरी थप समाचारहरुसंवाददाताको अन्य ‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक कलाकारले चित्रमा उतारे माछापोखरी छत्रेडाँडामा शनिबारीय चित्रकला कार्यशाला संगमका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण धुरन्धर–२ (फिल्म समीक्षा) १ करोड रुपैयाँ लगानीमा हेटौँडामा रोधी घर सुमि थिङको जीवनको गोरेटो मुक्तक संग्रह लोकार्पण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिता मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः तिमल्सिना