परजीविको यात्रा

जीव रोदनमा मलामीको यात्रा हुन्छभु्रण प्रवेशमा गतिको यात्रा हुन्छजन्मिदा अनि मर्दा दुवैमा हुन्छयात्रा हो फेरी बर्यातिमा हुन्छ ।। विवेक हितको यात्रा औचित्य हिन हुन्छइष्र्या घमण्डको...

हल्ट प्राइजमा टिम अन्नपूर्ण प्रथम

हेटौंडाः विद्यार्थी बीच व्यावसायिक योजना निर्माण तथा प्रस्तुतीबारे गरिएको प्रतियोगिता हल्ट प्राइजमा टिम अन्नपूर्ण प्रथम भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शनिबार सम्पन्न...

जेसीजको वक्तृत्वकलामा प्रिन्सीले जितिन् ३५ हजार

हेटौंडाः जेसीआई हेटौंडाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको फाइनलमा उत्कृष्ट घोषित हुँदै नवलपरासीकी प्रिन्सी काफ्लेले ३५ हजार रुपैयाँ पुरस्कार जित्नुभएको छ । जेसीआई हेटौंडाले हरेक...

पिएम सेन्टरमा स्वर सम्राटको स्मृति

हेटौंडाः स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको दिन शुक्रबार हेटौंडास्थित पिएम सेन्टरले स्वर सम्राट नारायण गोपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले गाउनुभएको गीतहरु...

युवाको प्रश्न

मेरै देश मसँग झस्कन पुग्यो के काम गल्ती गरेँ ?मै देख्दा बहिनी, दिदी पनि डरे आश्चर्यमा मै परेँ ।यसको बीज समाज हो कि त...

हाम्रा दुःखका दिनहरु (कथा)

‘दिना, विपिका खाना खान आइजो कति त्यै एउटा खेल खेलेर बसेको साँझ पर्न थालि सक्यो । अहिले तिमीहरु चाँडै खान खाएर सुत्न जा ।...

आउँदै छ दिन साइला दाइ !

हर बिहानबासी समाचारमा तल्लीनपल्ला घरे साइला दाइआफ्नो निद्रा भागेरत्यही एक मुठी सासर एक छाक गासका लागिखुट्टा नतन्किएसम्मगाउँदै छन् अझैमुखियाको भजन के फरक छ र मुखिया...

क्यान्सर सँगकोे युद्ध

लाखौँ लाख लहरमा म लहरिदैँजिवनमा निरन्तर अगाडी बढ्दैआशा र निराशाका बिचारसगँहिडिरहेछु आनन्द र पिडा बोेक्दैक्यान्सरलाई जित्न ।। हर दिन कसरी बितिरहेको छयो भन्नु व्यर्थ जस्तो...

अर्गानिक सुन्दरी…(हाँस्व्यङ्ग्य निबन्ध)

सुन्दरी (पोथी बादरनीको वर्णन गर्न खोजेको होइन) कहलिएकाहरूले हाम्रो किन कुरा कोट्याएको भन्नुहोला । त्यस्तो होइन । यसलाई बौद्धिक सुन्दरताको कसीमा ढालेर मज्जाले पढ्न...

देउसी गीत सार्वजनिक

हेटौंडाः नजिकिँदै गरेको नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै शनिबार मकवानपुरे गायक सुशील थिङको कोसेली स्वरुप ‘हामी देउसी भाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको...