आँचलले गर्यो स्रष्टा सम्मान
हेटौंडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरले शनिबार हेटौंडामा विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । ८ औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित...
अनुषाको नेतृत्वमा नवोदय साहित्यिक बगैंचा बालक्लब
हेटौंडाः नवोदय साहित्यिक बगैंचा बाल क्लबको अध्यक्षमा अनुषा उप्रेती चयन हुनुभएको छ । शुक्रबार भएको क्लबको पहिलो अधिवेशनबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...
करिब डेढ दर्जनलाई मातृभूमि सम्मान तथा पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई
हेटौंडाः महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । महालक्ष्मी र मातृभूमिले संयुक्तरुपमा पत्रकार सम्मेलन...
हेमराज पहारी स्मृति पुरस्कारबाट झरना सम्मनित
हेटौंडाः गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको झारना साहित्यिक परिवारलाई सम्मान गरेको छ । सबै क्षेत्र, उमेर र विधाका...
निमेष निखिल सम्मानित
हेटौंडाः मकवानपुरका साहित्यकार निमेष निखिल सम्मानित हुनुभएको छ । विराटनगरमा शनिबार निमेष निखिललाई कृष्णभूषण बल स्मृति सृजना युवा पुरस्कारबाट सम्मान गरिएको हो ।
११...
मगर संघ स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम
हेटौंडाः नेपाल मगर संघको ३९ औं स्थापना दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ । नेपाल मगर संघ मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२...
विद्यार्थीको रचना सुन्दै सुरु भएको बकैया साहित्य महोत्सव सर्जकलाई सम्मान गर्दै सकियो
बकैयाः झरना साहित्यिक परिवारले आयोजना गरेको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई...
मेरो विद्यालय
किताब कापी लिई हेर सबै पढ्न गएमलाई पनि जान मन लाग्यो विद्यालय ।
धेरै साथी धेरै शिक्षक आउने गर्छन् त्यहाँविद्या लिई ठुला हुन्छौँ पुगे पनि...
बुबा
ममताको छहारीमा राखीराखीकनखाना खाजा दिनुहुन्छ डाकीडाकीकनत्यसैले त बुबा हाम्रो प्रेरणाको खानीबनाउन खोज्नुहुन्छ हामीलाई रानी ।
पानी पर्दा छोराछोरी भिजे होलान् भनिकोमल पाउमा काँडाहरु बिझे होलान्...
आत्मालाई बिर्सिदा
जसले आत्मालाई बिर्सेको हुन्छउसको नजर बदलिएर भन्छसंसारीक दुःख अस्थायी मात्र होजीवनमा आउने जाने भइरहन्छ ।।
स्वार्थ देखे सुख शान्ती सम्झन्छअप्ठ्यारो अवस्थामा ईश्वर पुकार छदुःखको संसारबाट...