Saturday, January 11, 2025

निमेष निखिल सम्मानित

हेटौंडाः मकवानपुरका साहित्यकार निमेष निखिल सम्मानित हुनुभएको छ । विराटनगरमा शनिबार निमेष निखिललाई कृष्णभूषण बल स्मृति सृजना युवा पुरस्कारबाट सम्मान गरिएको हो । ११...

मगर संघ स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम

हेटौंडाः नेपाल मगर संघको ३९ औं स्थापना दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ । नेपाल मगर संघ मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२...

विद्यार्थीको रचना सुन्दै सुरु भएको बकैया साहित्य महोत्सव सर्जकलाई सम्मान गर्दै सकियो

बकैयाः झरना साहित्यिक परिवारले आयोजना गरेको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई...

मेरो विद्यालय

किताब कापी लिई हेर सबै पढ्न गएमलाई पनि जान मन लाग्यो विद्यालय । धेरै साथी धेरै शिक्षक आउने गर्छन् त्यहाँविद्या लिई ठुला हुन्छौँ पुगे पनि...

बुबा

ममताको छहारीमा राखीराखीकनखाना खाजा दिनुहुन्छ डाकीडाकीकनत्यसैले त बुबा हाम्रो प्रेरणाको खानीबनाउन खोज्नुहुन्छ हामीलाई रानी । पानी पर्दा छोराछोरी भिजे होलान् भनिकोमल पाउमा काँडाहरु बिझे होलान्...

आत्मालाई बिर्सिदा

जसले आत्मालाई बिर्सेको हुन्छउसको नजर बदलिएर भन्छसंसारीक दुःख अस्थायी मात्र होजीवनमा आउने जाने भइरहन्छ ।। स्वार्थ देखे सुख शान्ती सम्झन्छअप्ठ्यारो अवस्थामा ईश्वर पुकार छदुःखको संसारबाट...

फूल

सुगन्ध छर्दै महक भर्दै देवमा चढ्नेआँगन घर चमक दिने सौन्दर्य बढ्नेरोपेर फूल आँगन घर शान्त बनाऊटिपेर फूल उनेर माला घरमा सजाऊ झपक्क फुल्दा फुलेको फूल...

निराश नबस

ए मेरो हजुरसुन नमेरो मनको पत्र पत्रमातिम्रै नाउँ लेखेकी छुजीवन बिताउनेतिमीसँगसपना सजाएकी छुसफलताको हरेक पाइलातिमीसँगै हिँड्न चाहेकी छुकेवल तिमी निराश नबस वाचा छतिम्रो खुशीमा खुशी...

जीवन

फूल जस्तै मगमगाउने हुनुपर्छ जीवनजून जस्तै जगमगाउने हुनुपर्छ जीवननदी जस्तै सल्बलाउने हुनुपर्छ जीवनअँधेरीमा झलमलाउने हुनुपर्छ जीवन आकाशमा उड्ने चरीझैँ हुनुपर्छ जीवनओत लाग्ने छहारी वृक्षझैँ हुनुपर्छ...

तिमी रोएर सुनाउ

तिम्रा दुःखका कथाहरुहाँसिदिनेछन् मान्छेहरु मनभित्रबाटैतिमी खुसी हुँदै सुनाउतिम्रा सफलताका कथाहरुजल्न थाल्नेछन्मान्छेहरु मनभित्रदेखि तिमी एउटा चोकलाई सुनाइहेर तिम्रा दुःखहरू आँशुहरुअर्को चोकले अवस्य सुनाउनेछतिमीलाई त्यस्तै आफ्नोसफलता सुनाइ...

ताजा अपडेट

धेरैले हेरेको