३०७ औँ नियमित साहित्य सन्ध्या
हेटौंडाः भर्चुअल माध्यमबाट आज साहित्य सङ्गम मकवानपुरका ३०७ औँ नियमित साहित्य सन्ध्या भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेस निखिलको सभाध्यक्षतामा कार्यक्रम...
नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालले नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष प्रशन्न चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम...
५० जना नवसर्जकलाई साहित्य प्रशिक्षणको अवसर
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक संरक्षक तथा साहित्यकार दिपक गौतमले थप ५० जना नवसर्जकहरुलाई साहित्य प्रशिक्षण प्रदान गर्नुहुने भएको छ । साहित्यकार गौतमले...
सुत्रकथा:- मानसिं बिश्वकर्मा बौलायो
१
भारत सरकारको छात्रबृत्ति सहयोगमा बानरसबाट अर्थवेदमा शास्त्री सकाएर गाउँ फर्किएको पण्डित आचार्य बाजेको नाति हरिश्चन्द्र आचार्यले मानसिं बिश्वकर्मालाई गायत्री मन्त्र सुनायो रे भन्ने हल्ला...
यात्रा मंगलको
(आजभन्दा २०० वर्षपछिको एउटा घुमन्ते अन्तरीक्षयात्रीको कथा)
जान्न भन्दा भन्दै छोरीले मंगलको टिकट कटाइदिछिन् । थकित छु, यो सिजनमा मात्रै ३ पटक पुगेर आइसकेँ ।...
नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियानको प्रथम वार्षिकोत्सव
हेटौंडाः नवसर्जक साहित्य चौतरी नेपालद्वारा नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियानको वार्षिकोत्सव समारोहको अवसरमा प्रतिनिधि सिर्जना वाचन एवम् विमर्श कार्यक्रम गरिएको छ । भर्चुअल माध्यमबाट...
विजयको नेतृत्वमा झरना–बकैया बाल साहित्य परिचालन समिति
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६५ औँ नियमित साहित्य शृङ्खलाका अवसरमा झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएका छन् । भर्जुअल माध्यमबाट आज विजय...
अहिलेको अनलाइन (संवाद)
स्थान: हेटौंडा -४ कमलडाँडासमय: शनिबार दिउँसो १ बजेपात्रहरु: सुष्मा, अश्मिता, गुरु,रवि
(सुष्मा र अश्मिता दुबै जना एउटै कक्षामा अध्ययन गर्छन्। कोरोना महामारिको बढ्दो प्रकोपले गर्दा...
दृष्टि होइन दृष्टिकोण सुधार
गन्तव्यको बाटो सङ्घर्ष निर्माण गर्नु गर्दै जानूआफ्नो चिनारीको प्रकाश बन्न सधैँ तत्पर रह्नूलगनशीलतालाई हरेक पाइलाको साथी चुन्नूज्ञानको हात नछोड्नू र सत्यको साथ नत्याग्नू,
भविष्य त्यसै...
जीवनको अर्थ
भाषण त दिन्छ अरुलाई धेरै नैव्यवहारमा हेर्नोस् छैन मेरा नैआदर्शको कुरा गर्ने बानी छ मेरोसुधार्न सकिएन आफ्नै सेरोफेरो
गन्तव्यमै सधैं पुग्नुपर्छ भन्छुआफ्नै बाटो छैन कता...