फर्निचर व्यवसायी महासंघको साधारणसभा

हेटौंडाः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैठौ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको सभाध्यतामा भएको साधारणसभामा बागमती प्रदेश...

सहकारी महासंघको प्रदेशस्तरीय गोष्ठी सुरु

हेटौंडाः राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा जिल्ला सहकारी संघहरुको समस्या र समाधानका उपायसम्बन्धी दुई दिवसीय प्रदेशस्तरीय कार्यशाला गोष्ठी बिहीबार सुरु भएको छ । बागमती...

वनमा आधारित उद्यमको बजार विश्लेषणसम्बन्धी तालिम

हेटौंडाः वनमा आधारित उद्यमको विकास तथा उत्पादनको बजार विश्लेषणसम्बन्धी ४ दिने तालिम बिहीबारबाट हेटौंडामा सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका...

अत्याधुनिक ड्राइक्लिनिङ सञ्चालनमा

हेटौंडाः हेटौंडा–४, भैरवरोडमा अत्याधुनिक ड्राइक्लिनिङ सञ्चालनमा आएको छ । करिब ५० लाख रुपैयाँ लागतमा मेरिना ड्राइ क्लिनिङ स्पट सञ्चालनमा आएको हो । अत्याधुनिक प्रविधि...

औषधी व्यवसायी संघको कार्यवाहक अध्यक्षमा श्रेष्ठ, महासचिवमा गुरुङ

हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायणलाल श्रेष्ठलाई दिइएको छ । यस्तै कार्यवाहक महासचिवको जिम्मेवारी संघर्ष गुरुङलाई दिइएको छ । शनिबार भएको...

६ महिनामा हेटौंडा उपमहानगरपालिकाको ४९ प्रतिशत राजश्व असुली, ग्रामीण क्षेत्रमा पनि निगरानी बढाउने तयारी

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको राजश्व तथा आर्थिक प्रशासन महाशाखाले ग्रामीण क्षेत्रमा पनि निगरानी बढाउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा सञ्चालित व्यवसायहरुलाई करको दायरामा...

विलक्षणको सहकारी शिक्षा कार्यक्रम

हेटौंडाः हेटौंडा–२ स्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा वनभोज कार्यक्रम गरेको छ । मकवानपुरको ऐतिहासिक एवम् पर्यटकीयस्थल मकवानपुरगढी दरबार...

घरजग्गा व्यवसायीको साधारणसभा

हेटौंडाः घरजग्गा व्यवसायी संघ मकवानपुरको दोस्रो साधारणसभा शनिबार भएको छ । हेटौंडा–६, बारुतेमा साधारणसभा भएको हो । संघका अध्यक्ष ध्रुव घिमिरेको अध्यक्षता तथा जिल्ला...

बस टर्मिनल निर्माणका लागि २० करोड ७० लाख ऋण, उपमहानगरपालिका र नगर विकास कोषबीच...

हेटौंडाः हेटौडा उपनगरपालिकाले हेटौंडा–१० मा निर्माण गर्न लागेको बस टर्मिनल भवनसहितको बसपार्कका लागि २० करोड ६९ लाख ९८ हजार रुपैयाँ ऋण लिने भएको छ...

सुनचाँदी व्यवसायी संघको तेस्रो साधारण सभा

हेटौंडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको तेस्रो साधारण सभा शनिबार हेटौंडामा भएको छ । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्य तथा...