स्वास्थ्य केन्द्रलाई हेटौंडा बचतको सहयोग
हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७ नम्बर वडास्थित नागस्वती सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना महामारीका...
बागमती प्रदेशको बजेट खर्च न्यून
हेटौंडाः बागमती प्रदेशले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४६.०५ प्रतिशत बजेट खर्च गरेको छ । ४८.६५ प्रतिशत चालु खर्च र ४२ प्रतिशत पुँजीगत...
विपद व्यवस्थापनको लागि १० करोड
हेटौंडाः बागमती प्रदेशले आगामी वर्ष ०७८/७९ को लागि विपद व्यस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको छ ।
बाढी, पहिरो, भू–क्षय, मनसुनजन्य जस्ता प्राकृतिक...
प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने
हेटौंडाः बागमती प्रदेश सरकारले आज (मंगलबार) प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक...
घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही
कतारः कतार सरकारले दिउँसो घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही गरेको छ । कतार सरकारले जुन महिनाको दोश्रो सातासम्म ९८ कम्पनीलाई कारबाही गरेको हो...
हेटौंडा अस्पताललाई मेडिकल ग्लोब्स हस्तान्तरण
हेटौंडाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई मेडिकल ग्लोब्स हस्तान्तरण गरेको छ । महासंघले २४ हजार रुपैयाँ बराबरको दुई काटुन ग्लोब्स हस्तान्तरण...
बजेट बनाउँदै गरेको हेटौंडा उपमहानगरलाई शिक्षक महासंघको २७ बुँदे सुझावपत्र
हेटौंडाः आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षाको क्षेत्रमा पर्याप्त कार्यक्रम र बजेट माग गर्दै नेपाल शिक्षक महासंघ हेटौंडा नगर कमिटीले हेटौंडा उपमहानगरपालिकालाई सुझावपत्र...
मल लिन सहकारीमा किसानको भीड
हेटौंडाः कोरोना महामारीको त्रासका बीच युरिया मल खरिद गर्न सहकारीमा किसानको भीड लागेको छ । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा...
कृषकलाई पुरस्कृत गर्दै मकवानपुरगढी गाउँपालिका
हेटौैंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाका उत्कृष्ट कृषकलाई पुुरस्कार गर्ने भएको छ । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक योजनाअन्तर्गत नै कृषकलाई पुरस्कृत...
औषधी व्यवसायीद्वारा आइसोलेसन वार्डलाई औषधी सहयोग
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले सञ्चालनमा ल्याएको आइसोलेसन वार्डका लागि औषधी व्यवसायी संघ मकवानपुरले औषधी सहयोग गरेको छ । करिब ४० हजार रुपैयाँ बराबरको...










