मनहरी होटल एसोसियसनमा कृष्ण
हेटौंडाः मकवानपुरको मनहरी होटल एसोसियसनमा कृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएको छ । दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएका...
प्रहरीद्वारा ट्याक्टर नियन्त्रणमा
हेटौंडाः अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राप्ती...
किसान कल्याणको २२ औं साधारणसभा
हेटौंडाः हेटौंडा–८, कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षता तथा...
प्रदेश सरकारको आर्थिक श्रोतको पहिचान र व्यवस्थापनबारे अन्तरक्रिया
हेटौंडाः हेटौंडा क्याम्पसको अर्थशास्त्र विभागले बागमती प्रदेश सरकारको आर्थित श्रोतको पहिचान र व्यवस्थापनमा चार्टर्ड एकाउन्टेन्टको भूमिका विषयमा अन्तरक्रिया गरेको छ । बिहीबार बिहान क्याम्पसको...
आज हेटौंडा उपमहानगरको परिषद् बैठक बस्दै, बजेट रकमान्तर गरिँदै
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नगर परिषद्को दशौं बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ८ बजेबाट हुने उपमहानगरपालिकाले जनाएको छ । बैठकमा बजेट रकमान्तरका एजेन्डाहरु...
समानुपातिकरुपमा विज्ञापन वितरण गर्न महासंघको माग
हेटौंडाः समानुपातिक विज्ञापन वितरण गर्न उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार छलफल गरेको छ । पत्रकार...
मिस मकवानपुर–३ को फाइनल शुक्रबार
हेटौंडाः मिस मकवानपुर सिजन ३ को फाइनल आगामी शुक्रबार हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आयोजक कलिउड सुपर डान्स एण्ड फिटनेस...
नागस्वतीमा २९ जनाद्वारा रक्तदान
हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । संस्थाको २३ औं स्थापना...
सितु बचतको अध्यक्षमा गणेश
हेटौंडाः हेटौंडा–१ स्थित सितु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार भएको ११ औं वार्षिक साधारणसभा...
ग्रामीण सहकारीको कारोबार १४ करोड, अध्यक्षमा प्रतिमा सर्वसम्मत चयन
हेटौंडाः ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन हुनुभएको छ । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले यसअघि सचिवको जिम्मेवारीमा रहनुभएकी...











