बागमती प्रदेश मन्त्रीपरिषद्को बैठकः २५ गाउँपालिकालाई ४ करोड ६८ लाख भुक्तानी दिने

हेटौंडाः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाहरुका लागि समपुरक योजना अनुरुप ४ करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने...

अधिकृत विक्रेता व्यवसायी संघमा अग्रवाल

हेटौंडाः अधिकृत विक्रेता व्यवसायी संघ मकवानपुरको ११ औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट पवन अग्रवालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । शुक्रबार र शनिबार...

एमसीसीविरुद्ध हेटौंडामा मसाल जुलुस

हेटौंडाः अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हेटौंडामा बुधबार साँझ मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्य ८ दल र दुई मोर्चाले...

जाउँ है पोखरा अभियान टोली हेटौंडामा

हेटौंडाः आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रवद्र्धनमा जाउँ है पोखरा अभियान अन्तर्गत होटल संघ पोखराले मंगलबार हेटौंडामा छलफल तथा अन्तरक्रिया गरेको छ । होटल संघ...

बागमती प्रदेशको वन मन्त्रालयद्वारा वन उपभोक्ता महासंघसँग छलफल गर्न कार्यदल गठन

हेटौंडाः वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा सामुदायिक वन उपभोक्ता महासंघको चासोलाई सम्बोधन गर्न बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरेको छ ।...

कृषि मन्त्रालयले अनुदान कार्यक्रमको अनुगमन गर्ने

हेटौंडाः अनुदानको दुरुपयोग भएको भनेर आलोचना भइरहेका बेला बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गर्ने भएको छ । मन्त्रालयले...

उत्तरपानीमा सेनेटरी प्याड बनाउने तालिम

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा हेटौंडा–१४ उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु भएको छ । पुनःप्रयोग गर्न सकिने गरी सेनेटरी...

माझी समुदायका किशोरीलाई बेकरी तालिम

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ मा माझी समुदायका किशोरीलाई बेकरीसम्बन्धी तालिमको आयोजना गरिएको छ । आइतबारदेखि सुरु भएको सात दिने बेकरीसम्बन्धी तालिममा ९ जना किशोरीको...

हेटौंडामा पनि जाल्पादेवी फर्निचर

हेटौंडाः हेटौंडा–४, अजरअमररोडमा जल्पादेवी फर्निचर सञ्चालनमा आएको छ । शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले फर्निचर उद्योगको उद्घाटन गर्नुभएको छ । काठमाडौंमा...

सिमेन्टरोडमा स्टार नेवारी खाजाघर

हेटौंडाः हेटौंडा–९, सिमेन्टरोडमा स्टार नेवारी खाजाघर सञ्चालनमा आएको छ । नेवारी परिकारहरु यमरी, चटामरी, बारा, सपुमिचालगायत मौलिक खाजा खुवाउने गरी शुक्रबारबाट खाजाघर सञ्चालनमा आएको...