मुक्तिनाथ विकास बैंकद्वारा क्याम्पा रंगशालालाई २५ बोरा सिमेन्ट सहयोग
हेटौंडाः मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा बैंकको हेटौंडा शाखाले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालालाई २५ बोरा सिमेन्ट सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक...
हेटौंडा सिमेन्ट उद्योगको महाप्रवन्धकका लागि दरखास्त माग्यो
हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको महाप्रवन्धकका लागि दरखास्त माग गरिएको छ । महाप्रबन्धकको पद रिक्त भएको एक महिना पुग्नै लाग्दा उद्योग, वाणिज्य तथा...
शेरिशा मोवाइल हवको स्तरीकरण
हेटौंडाः लकडाउनका कारण सवैखाले व्यवसाय सञ्चालनमा समस्या भइरहे पनि मोवाइल व्यवसाय भने राम्रो छ । अनलाइन कक्षाका लागि मोवाइलको प्रयोग बढेस“गै व्यवसायीलाई पनि राम्रै...
नेपाल भेटेरिनरी एसोसिएसनद्वारा मुख्यमन्त्री र प्रदेश लोकसेवा आयोगको ध्यानाकर्षण
हेटौंडाः नेपाल भेटेरिनरी एसोसिएसनले सोमबार बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेश लोकसेवा आयोगलाई ध्यानाकर्षण गराएको छ । बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि...
टासी छोयलिङ गुम्बाको १३ औं साधारणसभा
हेटौंडाः हेटौंडा–१३ पदमपोखरी मेम्बरटोलमा रहेको टासी छोयलिङ बौद्ध गुम्बाको १३ औं साधारण सभा भएको छ । गुम्बाकी अध्यक्ष लक्ष्मीमाया थिङको सभाध्यक्षता तथा नेपाली कांग्रेस...
विप्लपका कार्यकर्ताद्वारा हेटौंडामा चक्काजाम
हेटौंडाः पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनले हेटौंडामा चक्काजाम गरेको छ ।
विप्लपले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध...
तुल्सीमेहरले प्रि–स्कूलको स्तरीकरण गर्दै
हेटौंडाः सार्क एजुकेशन फाउण्डेशनले स्वामित्व ग्रहण गरेपछि हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल स्कूलले प्रि–स्कूल कक्षालाई स्तरीकरण गर्ने जनाएको छ । शिक्षाको आधार बलियो बनाउन विद्यालय...
हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम
हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु भएको छ । महिला स्वास्थ्यका लागि अत्यावश्यक...
हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहिन, उत्पादन र विक्री ठप्प
हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहिन बनेको छ । पुस मसान्तदेखि महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहिन बनेको हो ।...
हेटौंडा–९ मा साइराम बचतको सेवाकेन्द्र उद्घाटन
हेटौंडाः हेटौंडा–२, संगमचोकस्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा–९, एचआइडीमा सेवाकेन्द्र स्थापना गरेको छ । बिहीबार बिहान एक कार्यक्रमका बीच सेवाकेन्द्र उद्घाटन...










