बकैयाका कृषकलाई तरबुजाको विरुवा
हेटौंडाः बकैया गाउँपालिकाले कृषकहरुलाई तरबुजाको विरुवा वितरण गरेको छ । पालिकाले फागुनको पहिलो सातादेखि कृषकहरुलाई तरबुजाको विरुवा वितरण गर्न सुरु गरेको हो ।
हालसम्म करिब...
सुनचाँदी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पवन कुमार शाक्य
हेटौंडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पवन कुमार शाक्य चयन हुनुभएको छ । शनिबार भएको संघको चौथो अधिवेशनले शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो...
बाख्रापालक महासंघको अध्यक्षमा मकवानपुरका सुवेदी
हेटौंडाः नेपाल व्यावसायिक बाख्रापालक महासंघको अध्यक्षमा मकवानपुरका गोविन्द प्रसाद सुवेदी चयन हुनुभएको छ । शनिबार काभ्रेको बनेपामा भएको तेस्रो महाधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा चयन...
ओमनगरको मसला उद्योेगमा आगलागी
हेटौंडाः हेटौंडा–८, ओमनगरस्थित बाबा मसला उद्योगमा आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटको समयमा उद्योगको...
औषधी व्यवसायी संघको साधारणसभा स्थगित
हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको भोलि हुने भनिएको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । संघका कार्यवाहक अध्यक्ष नारायणलाल श्रेष्ठले प्राविधिक कारण...
किसान महासंघको अध्यक्षमा पुनः दंगाल
हेटौंडाः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मकवानपुरको अध्यक्षमा पुनः विष्णु दंगाल चयन हुनुभएको छ । बिहीबार भएको महासंघको पाँचौं जिल्ला अधिवेशनबाट दंगाल...
औषधी व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ र थापा उम्मेदवार
हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको आसन्न अधिवेशनमा वर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठ र सहकोषाध्यक्ष विष्णु थापाको दावी रहेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार उम्मेदवारी दर्ताको...
हेटौंडाको शिव शिखर सहकारीमा तल्चा लगाएर सञ्चालक फरार
हेटौंडाः हेटौंडा–४ स्थित पारिजातपथमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारीमा तल्चा लगाएर सञ्चालक फरार भएको बचतकर्ताहरुले अरोप लगाएको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती...
नासाद्वारा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण
हेटौंडाः नासा मकवानपुरको आयोजनामा सरोकार निकायका प्रतिनिधिलाई नेपालमा सडक सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थाबारे अभिमुखीकरण गराएको छ । मंगलबार मानवअधिकारकर्मी, ईन्जिनियर, पत्रकार, उद्यमी र शैक्षिक...
हेटौंडामा मोटरसाइकल किनेका निजगढका बुद्धिबहादुरलाई लक्की ड्रमा एक लाख
हेटौंडाः हेटौंडाको डिलरबाट बजाज कम्पनिको मोटरसाइकल खरिद गरेका निजगढका बुद्धिबहादुर दोङले लक्की ड्रमा एक लाख रुपैयाँ जित्नु भएको छ । “८ हजार पक्का १...










