प्रदेश सरकारको विरोधाभाष, चालु खर्चमा कटौति गरेर पुँजीगत खर्च बढाउने

हेटौंडाः आर्थिक मन्दीको चापमा नागरिक मात्रै नभई सरकार पनि गम्भीर अवस्थामा छ भन्ने बुझाउने गरी सोमबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री...

मकवानपुरका १ लाख ५३ हजार ४२० बाख्रालाई पिपिआर खोप लगाईयो

हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालन गरेको पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका १ लाख ५३ हजार ४२० बाख्रालाई खोप लगाईएको...

उपमहानगरका तथ्याङक संकलकलाई अनुशिक्षण

हेटौंडाः बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले नगरका विभिन्न वडाहरुका तथ्याङक संकलकका लागि अनुशिक्षण थालेको छ । २०८० सालसम्म बालमैत्री पालिका घोषणाको तयारीमा...

प्रदेश सरकारले समुदाय लक्षित अनुदान दिन्छः मुख्यमन्त्री जमकट्टेल

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले बामगती प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल बीउ व्यवसायी संघ...

हाँडीखोलामा एड्भान्स सिलाई तालिम

हेटौंडाः रोटरी क्लब अफ हेटौँडाले महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत सिलाइ–कटाइको एडभान्स तालिमको थालनी गरेको छ । बुधबारबाट सुरु तालिममा २५ जना प्रशिक्षार्थी सहभागी...

राक्सिराङको चैनपुरमा कृषि हाट बजार सुरु

हेटौंडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा कृषि हाट सुरु भएको छ । हाट बजार सुरुवात भएको पहिलो दिन सोमबार २० लाख रुपैयाँको कारोबार भएको छ...

निर्माण व्यवसायी संघमा कँडेल विजयी

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित हुनुभएको छ । आइतबार साँझ सम्पन्न मतगणनाअनुसार २१६ मतसहित कँडेल निर्वाचित हुनुभएको हो । अध्यक्षका...

व्यवसायीको बद्मासीले जनप्रतिनिधिलाई सजायः मन्त्री श्रेष्ठ

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबारबाट सुरु भएको छ । आज आइतबार नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने अधिवेशनको उद्घाटन...

सम्पादक श्रेष्ठ सम्मानित

हेटौंडाः समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबारबाट हेटौंडामा सुरु निर्माण व्यवसायी संघ मकवानपुरको २३ औं वार्षिक साधारणसभा तथा...

निर्माण व्यवसायी संघमा श्याम ढकालको प्यानल घोषणा

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको आज शनिबार र भोलि आइतबार दुईदिनका आयोजना हुने अधिवेशनमा वर्तमान अध्यक्ष श्याम ढकालले पदाधिकारीतर्फ प्यानलै घोषणा गर्नुभएको छ ।...