हेटौँडा अस्पतालको डायलासिस विभागमा जनशक्ति अभाव
हेटौँडाः हेटौँडा अस्पतालको डायलासिस विभागमा जनशक्ति अभाव रहेको छ । बिरामीको संख्याअनुसार जनशक्ति अपुग भएको विभागकी ईन्चार्ज सीमा कँडेलले बताउनुभयो । विभागमा एक जना...
प्रतिष्ठान र हेटौँडा अस्पताल गाभ्नु हुँदैनः राजनीतिक दल
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई गाभ्न दिन नहुने राजनीतिक दलहरुको भनाइ छ । शनिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा प्रतिष्ठान...
हेटौँडा उपमहानगर मातहतका पदमपोखरी र हटिया अस्पताल डाक्टरबिहिन
हेटौंडाः हेटौँडा उपमहानगरपालिका मातहतको ५/५ सैय्याको पदमपोखरी अस्पताल र हटिया अस्पताल डाक्टरबिहिन बनेको छ । हटिया अस्पतालका एमडीजीपी डा. कमलराज न्यौपाने र पदमपोखरी अस्पतालका...
बस्तीपुरमा २४ जनाद्वारा रक्तदान
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बिहिबार भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्...
जुरिखेत कार दुर्घटना अपडेटस् मृत्यु हुनेको संख्या ३ पुग्यो
हेटौँडाः हेटौँडा-काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । कार दुर्घटनामा परी गम्भीर घाइते मकवानपुरको मनहरी...
हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन
हेटौँडाः हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वार्डको उद्घाटन गरिएको...
बागमती गाउँपालिकामा ५१ जनाले गरे रक्तदान
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, फापरबारी उपशाखाको आयोजनामा...
हेटौँडा–१७ का ४ सहीद परिवारलाई सम्मान
हेटौँडाः १७ औँ गणतन्त्र दिवसको अवसरमा योङ्ग कम्युनिष्ट लिग (वाईसीएस) हेटौँडा उपमहानगर कमिटीले सहीद परिवारलाई सम्मान गरेको छ । मंगलबार बिहान दोसल्ला ओढाएर नगद...
२८ जनाले गरे रक्तदान
हेटौंडाः हेटौंडाको बुद्धचोकमा सोमबार रक्तदान कार्र्यक्रम भएको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ३ जना महिला र २५ जना...
११ जनाद्वारा रक्तदान
हेटौँडाः रसाइली समाज नेपाल मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । रसाइली समाज नेपालको पाँचौं स्थापना दिवसको अवसर पारेर हेटौँडा–१...