कोरोना सङ्क्रमित हेटौंडाको एक वृद्धको मृत्यु
हेटौंडाः मकवानपुरको हेटौंडा–९, चौधघरे घर भएका एक जना वृद्धको मृत्यु भएको छ । गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उहाँको...
१५ जना संक्रमित थपिए
हेटौंडाः मकवानपुरमा आज १५ जना कोरोना संक्रमित थपिएका छन् ।
आज राती १० बजेको समयमा हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार...
हेटौंडाका ५ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडाः आज हेटौंडाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार एक महिलासहित ५ जनामा कोरोना...
सञ्चोमा शिशुको शल्यक्रिया
हेटौंडाः अति सघन उपचार कक्ष (आइसियु) र शिशुका लागि पनि एनआइसियुसहित सञ्चालनमा आएको हेटौंडा–१ स्थित सञ्चो अस्पतालमा मंगलबार ८ महिने शिशुको हर्नियाको शल्यक्रिया गरिएको...
मकवानपुरको मनहरी र मकवानपुरगढीका १२ जनामा कोरोना पुष्टि
हेटौंडाः आज राति प्राप्त रिपोर्ट अनुसार मकवानपुर जिल्लाका २ गाउँपालिकाका थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज राति मकवानपुरका मनहरी...
कर्रा आइसोलेसनलाई गोरक्षेश्वर सारिँदै
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रास्थित श्रमिक माविमा सञ्चालन गरिएको आइसोलेसनलाई आज हेटौंडा—१० स्थित गोरक्षेश्वर महादेव मन्दिरको भवनमा स्थानान्तरण गरिँदै छ । अहिले...
हेटौंडामा १४ जना कोरोना संक्रमित थपिए
हेटौंडाः हेटौंडामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज ४ गते संकलन गरिएको १ सय ४८ जनाको स्वाब नमुनामध्ये...
मकवानपुरमा आज ६ जनामा कोरोना पुष्टि
हेटौंडाः मकवानपुरमा आज साँझ ६ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले आज साँझ जारी गरेको प्रतिवेदनमा हेटौंडा...
कोरोना संक्रमित भई मृत्यु भएकी किशोरीको ठेगाना पहिचान भयो
हेटौंडाः कोरोना संक्रमित भई उपचारको क्रममा हिजो आइतबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएकी १७ वर्षीया किशोरीको हेटौंडाको ठेगाना पहिचान भएको छ । हेटौंडा–१०...
कोरोना संक्रमित हेटौंडाकी किशोरीको चितवनमा मृत्यु
हेटौंडाः कोरोना संक्रमित भई चितवनस्थित मेडिकल कलेजमा उपचाररत हेटौंडा–१० की १७ वर्षीया किशोरीको आज मृत्यु भएको छ । मेडिकल कलेजले दिएको जानकारी अनुसार उपचारको...