अस्पतालका अध्यक्ष र प्रमुखसँग मन्त्रालयको २ दिने छलफल
हेटौंडाः बागमती प्रदेश मातहतका ८ अस्पतालका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुसँग सामाजिक विकास मन्त्रालयको २ दिने कार्यशाला सकिएको छ । बुधबार र बिहीबार...
नेपाली कांग्रेसको महाधिवेशनको तयारी
हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले आउँदो १४ औं महाधिवेशनको तयारी सुरु गरेको छ । पार्टीको विधान अनुरुप महाधिवेशनको तयारी भैरहेको कांग्रेस मकवानपुरका नेताहरुले जानकारी दिएका...
बाटो बनाउने गाउँपालिकाविरुद्ध वनअधिकृत अदालतमा
हेटौंडाः गत आर्थिक वर्ष २०७६७७ मा बागमती प्रदेश सरकारको ३० लाख रुपैया बजेटमा बकैया गाउपालिकाले बाटो बनाएको विषयलाई लिएर डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख...
खाद्य स्वच्छता कायम गर्न ५१ पटक बजार अनुगमन हुने
हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा शाखाले चालु वर्ष २०७७७८ मा मकवानपुरमा ५१ पटक बजार अनुगमन गर्ने भएको छ । चालु वर्षमा...
वर्षौंदेखि सिजनमा मल अभाव
हेटौंडाः खेतीको प्रमुख समय (सिजन) मा युरिया मल अभाव हुने समस्या यो वर्षको मात्रै होइन । हरेक वर्ष किसानका लागि युरिया मल नै चिन्ताको...
बालमन्दिर र आशा विशेष पाठशालालाई सहयोग
हेटौंडाः जेसीआई बसामाडीको जेसीज सप्ताह २०२० अन्तर्गत पाचौं दिन बिहीबार भीमफेदी गाउपालिकास्थित बालमन्दिर र हेटौंडा–६, गौरीटारस्थित आशा विशेष पाठशालालाई सहयोग गरिएको छ । जेसीआई...
सदस्यता वितरण बारे छलफल
हेटौंडाः नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका ३ र ४ मा बुधबार क्रियाशील सदस्यता वितरण तथा नया क्रियाशील प्रस्ताव सम्बन्धमा छलफल भएको छ । पार्टी...
शैक्षिक सहयोग अक्षय कोषमा जोडिन आग्रह
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् शैक्षिक सहयोग अक्षयकोषका अध्यक्ष रघुनाथ खुलालले शैक्षिक सहयोग अक्षय कोष मकवानपुरसँग जोडिन सबैलाई आग्रह गर्नुभएको छ...
उपमहानगरपालिकाका पर्यटनतर्फ २९ योजना सम्पन्न
हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्ष २०७६०७७ मा पर्यटन तर्फको २९ वटा योजनाहरु सम्पन्न भएको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पर्यटनतर्फ ४२ वटा...
हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत
हेटौंडाः बागमती प्रदेशको राजधानी स्थित हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारले सहसचिव नवराज घिमिरेलाई पठाएको छ । आज घिमिरेलाई हेटौंडा उपमहानगरपालिकामा एक कार्यक्रमको...