मकवानपुरका लघुकथाकार सहभागी भारतको अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन सम्पन्न
अमृतसर (भारत)ः मकवानपुरका कथाकारहरुको समेत सहभागितामा पन्जाबको पिंगलवाडा अमृतसरमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन आइतबार भव्यरूपमा सम्पन्न भएको छ । मिन्नी कहानी लेखक...
म धन्य छु
रमेशले शिक्षक पेसाको सुरुवात गरेको १७ वर्ष भएछ । सहरको एक विद्यालयमा आफ्नो समय र परिश्रम सधैँ विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउनमा लगाउँथे । उनी...
एक कर्मशील शिक्षक भन्न हिचकिचाउँदिनँ
शिक्षक, समयको यात्रा गराउने नाविक जस्तै हो । ऊ हरेक दिन एक नदेखिने सागरको लहरहरुमा, बालबालिकाको भविष्य भन्ने देशतिर डुङ्गा डोर्याइरहेका हुन्छ । कुनै...
‘स्मृतिका पानाहरू’ सार्वजनिक
हेटौंडाः मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक कौशल पाण्डेको स्मृतिमा प्रकाशित कृति सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको संस्थापक अध्यक्षसमेत रहनुभएका कौशल...
विद्याभूषण पदकहरु उधारो बन्दै
१. सामान्य अर्थमा पुरस्कार तथा ईनाम भनेको असल र राम्रा कामका लागि आभार एवम् धन्यवाद प्रदान गर्नु हो । सही कार्यको निरन्तरताको प्रोत्साहन हो...
बालगोपाल कृष्ण
१२ बजे राती जन्मिएर जगत उज्यालो बनाउनेसबैलाई मिठो दुःख दिएर आफु रमाउने ।
प्रेमको अर्थ के हो भनेर कृष्णले बुझाएनकारात्मक भावलाई उनले फूलले सजाए ।
ग्वालाहरुसँग...
मेरो प्यारो बाबा
धेरै डराउँछु म लाग्दाखेरी हावामलाई अघि बढाउने व्यक्ति हुन मेरो बाबाधेरै जसो उहाँ काममै व्यस्त हुनुहुन्छतर खाली समयमा राम्रो कुरा सिकाउनुहुन्छ
बानी धेरै छन् उहाँको...
सिस्नुपानीको गाईजात्रा विशेष कार्यक्रम सम्पन्न
हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । शनिबार हेटौंडा–४ स्थित ओम्याक्स हलमा सिस्नुपानीले गाईजात्रा विशेष हास्यव्यङग्य कार्यक्रम आयोजना गरेको हो...
साहित्य संगमको ३५ औं सन्ध्या दिवस सम्पन्न, ५ जना साहित्यकार सम्मानित
हेटौंडाः साहित्य संगम मकवानपुरले ५ जना स्रष्टालाई सम्मान गरेको छ । आइतबार साहित्य संगम मकवानपुरको ३५ औं सन्ध्या दिवसको अवसरमा आयोजित संयुक्त कविता वाचन...