प्रतियोगितात्मक हास्यव्यङ्ग्य कार्यक्रम हुने

हेटौँडाः सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हेटौँडामा हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक कार्यक्रम हुने भएको छ । सिस्नुपानीले एक सूचना जारी गर्दै आगामी बैशाख १९ गते शुक्रबार...

शिव–साबित्री स्मृति मुक्तक सम्मान कर्णालीका खत्रीलाई

हेटौँडा: मकवानपुरको झरना साहित्यिक परिवारले शिव–साबित्री स्मृति मुक्तक सम्मान कर्णाली प्रदेशका साहित्यकार कर्णबहादुर खत्रीलाई प्रदान गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३२५औं साहित्य...

संगमका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण

हेटौँडा : साहित्य संगम मकवानपुरको ३६५ औँ नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । संगमका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षमा हेटौँडा–४ स्थित साहित्य संगम–सिस्नुपानी...

गजल मञ्चको २३४ औँ गजलयात्रा

हेटौँडाः गजल मञ्च मकवापुरको २३४ औँ नियमित गजलयात्रा सम्पन्न भएको छ । शनिबार गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो...

सुमि थिङको जीवनको गोरेटो मुक्तक संग्रह लोकार्पण

हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा सुमि थिङको मुक्तक संग्रह ‘जीवनको गोरेटो’ लोकार्पण गरिएको छ । हेटौँडा–४ स्थित साहित्य...

कविता प्रतियोगितामा डिबी बर्तौला प्रथम

हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता डिबी बर्तौला प्रथम भएका छन् । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिता

हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आईतबार मकवानपुरमा कविता प्रतियोगिता हुँदैछ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा प्रतियोगिता हुन...

मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः तिमल्सिना

हेटौंडा : मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः सागर तिमल्सिना चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन...

मुक्तक मञ्च मकवानपुरको दोस्रो अधिवेशन आज, ४ जनालाई सम्मान गरिँदै

हेटौँडा : मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आज शनिबार हुँदैछ । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना हुन लागेको मञ्चले...

बकैया कला साहित्य महोत्सव सम्पन्न, विभिन्न विधाका ११ जना नगदसहित सम्मानित

छतिवन (बकैया) : हरेक वर्ष झै यसवर्ष पनि मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला साहित्य महोत्सव २०८२...