नवसर्जक रोश्नीको एकल कविता वाचन
हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले शनिबार कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी केन्द्रीय...
कोरियाबाट बिदामा आएका गोकर्णले सुनाए मुक्तक
हेटौँडा : रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका गोकर्ण लामा एक महिना अघि विदामा स्वदेश फर्कनुभएको थियो । स्नातक तहको वार्षिक परीक्षामा सहभागी हुन गोकर्ण...
मुक्तक संग्रह मञ्जरी विमोचन
हेटौँडा : मुक्तक संग्रह ‘मञ्जरी’ विमोचन गरिएको छ । शनिबार हेटौँडामा झरना साहित्यिक परिवार मकवानपुरको ३१७औं साहित्य शृङ्खलामा मुक्तककार एसआर मञ्जरीको मुक्तक संग्रह विमोचन...
३५७ औं नियमित साहित्य सन्ध्या सम्पन्न
हेटौंडा : साहित्य संगम मकवानपुरको ३५७ औं नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । शनिबार संगम र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा् अप्सरा...
मकवानपुरका साहित्यकार सुवेदीको ‘बहुरूपी’ मदन पुरस्कारको छनोट सूचीमा
हेटौंडाः मदन पुरस्कार गुठीले प्रदान गर्ने ‘मदन पुरस्कार–२०८१’ का लागि मकवानपुरका साहित्यकार श्रेयज सुवेदीको कृति ‘बहुरूपी’ छनोट सूचीमा परेको छ । सुवेदीको ‘बहुरूपी’ कथाकृति...
गजल मञ्च मकवानपुरको गजल यात्रा तथा कृति विमर्श
हेटौँडा : गजल मञ्च मकवानपुरको आयोजनामा शनिबार २ सय २६ औं गजल यात्रा तथा कृति विमर्श कार्यक्रम भएको छ । चितवन निवासी साहित्यकार रामकृष्ण...
बुढ्यौलीले मनायो भानु जयन्ती
हेटौँडा : बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा बर्दिबासस्थित जनता माध्यमिक विद्यालयको सभाकक्षमा २१२ औँ भानु जयन्ती मनाइएको छ । भानु जयन्तीको अवसरमा भानुको तस्बिरमा...
भानु जयन्तीमा कविता प्रतियोगिता, कार्की प्रथम
हेटौँडा : साहित्य संगम मकवानपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आइतबार जिल्लास्तरीय माध्यमिक तहको कविता प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–१६, हटियास्थित...
टेक्सासमा श्रेष्ठको ‘कठै’ सार्वजनिक
हेटौंडाः कथाकार श्यामप्रसाद श्रेष्ठको कथा संग्रह ‘कठै’ सार्वजनिक गरिएको छ । भानु जयन्तीको अवसरमा ड्यालस, टेक्सासमा एक कार्यक्रम गर्दै कृति सार्वजनिक गरिएको हो ।
ड्यालसस्थित...
बानियाँलाई बासुदेव भानु स्मृति सम्मान
हेटौंडाः २९२ औँ भानु जयन्तीको अवसरमा गीतकार एवम् कवि श्यामकुमार बानियाँलाई सम्मान गरिएको छ । आइतबार मकवानपुरगढी–३, मक्राञ्चुलीस्थित भानु माविमा भएको कार्यक्रममा बासुदेव भानु...











