भीमफेदीमा रोकियो बालविवाह
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जोडी बालविवाहमा रोक लगाइएको छ । भीमफेदी–१ का १९ वर्षीय किशोर र मकवानपुरगढी गाउँपािलका–१ की १५वर्षीया बालिकाबीच हुन लागेको...
जेसीआई हेटौंडा लेडीद्वारा पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग
हेटौंडाः लागूऔषध दूव्र्यसन पुनस्र्थापना केन्द्रको रुपमा सञ्चालित सियान पुनस्र्थापना केन्द्रलाई जेसीआई हेटौंडा लेडीले सहयोग गरेको छ । जेसीज सप्ताह २०२० को अवसरमा पहिलो कार्यक्रममा...
जुडो संघको आयोजनामा ३४ जनाद्वारा रक्तदान
हेटौंडाः जुडो संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
जुडो संघ...
जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह आजबाट
हेटौंडाः जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह आज शनिबारबाट आयोजना गर्दैछ । शुक्रबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलले कार्यक्रमको...
स्काउटद्वारा राष्ट्रिय सहायक प्रशिक्षकको शोकसभा
हेटौंडाः नेपाल स्काउट जिल्ला कार्यालय मकवानपुरले स्काउटको राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिमा बुधबार शोक...
हेटौंडामा निशूल्क खाना खुवाउन सुरु
हेटौंडाः परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले आजदेखि हेटौंडामा निशूल्क खाना खुवाउन सुरु गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण आम्दानी नभई...
चेपाङलाई चौलागाईको सहयोग
हेटौंडाः हेटौंडामा रहेको सञ्चो अस्पतालमा उपचार सकेर पैसाको अभावमा अस्पतालबाट डिस्चार्ज हुन नसकेका श्यामलाल प्रजा (चेपाङ) लाई उत्सव चौलागाईले सहयोग गनुभएको छ । राक्सिराङ...
विपी जयन्तीमा आश्रमलाई सहयोग
हेटौंडाः नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीका दिन आज नेपाली कांग्रेस मकवानपुर र विपी विचार समाज मकवानपुरले संयुक्त रुपमा हेटौंडा–१, चौकीटोलमा रहेको...
मनहरीका दृष्टिविहीन बहादुरलाई खाद्यान्न सहयोग
हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ३, लालझाडीका भैरव बहादुर राणालाई आज सहयोग प्राप्त भएको छ । भैरव बहादुर राणा शारीरिक रुपमा दृष्टिविहीन हुनुहुन्छ ।...
परशुराम प्रतिष्ठानले हेटौंडामा निशूल्क खाना खुवाउने
हेटौंडाः परशुराम स्मृति प्रतिष्ठानले भोलिदेखि हेटौंडामा निशूल्क खाना खुवाउने भएको छ । लकडाउन र निषेधाज्ञाका कारण आम्दानी नभई दैनिक गुजारा गर्न समस्या भएकाहरुलाई प्रतिष्ठानले...