सांकेतिक चित्रः गुगल ।


हेटौंडाः हेटौंडा–१८ भोर्लेमा आज साँझ ट्याक्टले ठक्कर दिँद पैदल यात्री हेटौंडा १७ की शर्मिला विश्वकर्माको मृत्यु भएको छ ।

हटिया, ठुलधमार हुँद धरान चतराा सडकखण्डतर्फ जाँदै गरेको २९२६ नम्बरको ट्याक्टले ठक्कर दिँदा घटनास्थलमै विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । अहिले उक्त सडकखण्ड बन्द रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता रानाले बताउनुभयो ।