पहिरो खसेर कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध
हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । शनिबार साँझ ५ बजेर १५ मिनेटको समयमा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो...
सञ्चारमाध्यमको हतारले विश्वसनियतामा कमी
हेटौँडा : सञ्चारमाध्यमहरुले धैर्यता नराखी हतारमा समाचार प्रस्तुत गर्दा पत्रकारिताको विश्वसनियतामा कमी आएको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार जनपत्र मिडिया प्रालिको आयोजनामा वर्तमान अवस्थामा...
कृषि थोक बजारको भवनभित्रबाट बिजुलीको तार चोरी गर्ने मकवानपुरगढीका राजकुमार पक्राउ
हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनभित्रबाट बिजुलीको तार चोरी गरी लैजाने क्रममा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ...
प्रतिफल सहकारीको १२ औँ साधारणसभा सम्पन्न
हेटौँडा : हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार बालकुमारी पार्टी प्यालेसमा संस्थाका...
विद्यार्थीको उपस्थिति न्यून भएपछि शिक्षकहरु घरदैलोमा
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले घरदैलो कार्यक्रमको गरेको छ । तिहार र छठ बिदापछि मंगलबारबाट विद्यालयमा पठनपाठन सुरु भएपनि...
दोलखामा ट्याक्टरको ढालाबाट खसेर मानबहादुरको मृत्यु
हेटौँडा : दोलखा जिल्लाको बिगु गाउँपालिका–६, आलम्पुमा ट्याक्टरको ढालाबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेको समयमा गुन्सास्थित भित्री...
जिल्ला बचत तथा ऋण सहकारी संघको साधारणसभा सम्पन्न
हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको २० औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा...
हेटौँडामा मयुरीको ठक्करबाट प्रज्वलिता घाइते
हेटौँडा : हेटौँडा–२, मनकामना चोकमा मयुरीको ठक्करबाट एक जना बालिका घाइते भएकी छन् । शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा भित्री सडकखण्डमा चौकीटोलबाट...
जेनजी आन्दोलन : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक काम र स्वास्थ्य सेवा विस्तार...
हेटौँडा : भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रुपमा भएको ‘जेनजी आन्दोलन’मा कार्यालय भवन जलेर ध्वस्त बनेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहको काम...
पनौतीमा मानव कङ्काल फेला
हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३, नियालो भञ्ज्याङ सिमसार डाँडामा मानव कङ्काल फेला परेको छ । बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा पाखोबारीमा...











