मास्क प्रयोग नगर्ने १२८ जना नियन्त्रणमा
हेटौंडाः मास्क प्रयोग नगर्ने एक सय २८ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण...
ईन्धन बोक्ने ट्याङ्करमा गाँजा
हेटौंडाः ईन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा तस्करी गरेको अवस्थामा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान ५ बजेको समयमा हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा...
मकवानपुरबाट सलह किरा विस्थापित
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा लाखौंको संख्यामा बसेको सलह किरा बिहिबारबाट विस्थापित भएको छ । गाउँपालिकाहरुमा धेरै क्षती नगरेपनि केहि...
कृत्रिम हात, खुट्टा वितरण गरिने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा विभिन्न कारणले अपाङ्गता भएका, अशक्त भएकाहरुलाई कृत्रिम हात, खुट्टा तथा सहयोगी सामग्री वितरण गरिने भएको छ । गाउँपालिकाले ६ जनालाई...
कृत्रिम खुट्टा राख्न सहयोग
हेटौंडाः नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति जितेन चेपाङलाई कृत्रिम खुट्टा राख्न सहयोग गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङको विशेष पहलमा नेपाली कांगे्रस...
सलह जस्तै आए ट्राफिक प्रहरी, उठाएर लगे हेल्मेट
हेटौडाः हेटौंडा बजारको अजरअमररोडमा बिहिबार दिउँसो ट्राफिक प्रहरी सलह जस्तै एक हुल आए । नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलका हेल्मेट लिएर हिँडे ।...
होल्डिङ सेन्टरमा २१ जना
हेटौंडाः जिल्ला समन्वय समितिले सञ्चालन गरेको होल्डिङ सेन्टरमा बुधबार २१ जना बास बसेका छन् । काठमाडौंबाट बुधबार अबेर रातीसम्ममा हेटौंडा आइपुगेका २१ जना हेटौंडाको...
राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक
हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकको जिम्मेवारी समेत सम्हालिसकेका अशोक बरालकी पत्नी कृष्टि बरालको आज...
करिब ४ घण्टापछि हेटौंडाका सबै फिडरमा विद्युत सुचारु
हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको हेटौंडा ग्रीडमा समस्या भएपछि अवरुद्ध भएको हेटौंडाको विद्युत सेवा करिब ४ घण्टापछि सुचारु भएको छ । आज बिहान...
ग्रीडमा समस्या हुँदा हेटौंडामा विद्युत अवरुद्ध, आधा घण्टामा विद्युत सुचारु हुने
हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित ग्रीडमा समस्या भएपछि आज बिहान ११ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गतका ८ वटै फिडरमा विद्युत अवरुद्ध भएको छ । ट्रान्सफर्मरबाट फिडरमा विद्युत...