मकवानपुरका विभिन्न पालिकाका शिक्षा अधिकारीबीच शिक्षाका कार्यक्रम प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति
हेटौंडाः मकवानपुर जिल्लाको विभिन्न पालिकाको शिक्षा शाखाका अधिकारीहरुले अन्तरपालिका कार्यसम्पादनका विषयमा छलफल गरेका छन् । हेटौंडा उपमहानगरपालिकामा शुक्रबार अनौपचारिक रुपमा आपसमा कसरी समन्वय, सहकार्य...
कक्षा १२ मा ६ हजार ३ सय ६३ विद्यार्थी उत्तीर्ण
हेटौंडाः मकवानपुर जिल्लामा कक्षा १२ को नतिजामा ६ हजार ३ सय ६३ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको...
बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो, हेटौंडा क्याम्पसमा ८० जना विद्यार्थी भर्ना गरिने
हेटौंडाः त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्री अध्ययनका लागि आवेदन माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले सोमबार सूचना...
जीएस निकेतनको २० औं अभिभावक भेला सम्पन्न
हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतनको २० औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलामा प्रमूख अतिथि हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका...
विद्यालय अवार्डका लागि सचेतनात्मक र्याली
हेटौंडाः अन्तर्राष्ट्रिय विद्यालय अवार्डका लागि मकवानपुरमा विभिन्न कार्यक्रम भइरहेको छ । मकवानपुरबाट सामुदायिक विद्यालयतर्फबाट प्रतिनिधित्व गर्ने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विभिन्न क्रियाकलाप गरिरहेको हो...
अँग्रेजी माध्यमको नाममा ऐनविपरित पैसा असुली
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा उपमहानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुको बैठक बिहीबार सम्पन्न भएको छ । सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक...
ज्ञानदीपको २१ औं साधारणसभा
हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बिहीबार सुरु भएको छ । सहकारीका अध्यक्ष जीधराज ढकालको अध्यक्षता तथा निवर्तमान...
बिहीबार प्रअ बैठक हुने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठक बोेलाएको छ । भोलि बिहीबार र शुक्रबार सिद्धार्थ माविको सभाहलमा ११ बजेका लागि...
विद्यालयको पोशाक परिवर्तन र थप पुस्तक लागू गर्न, पूर्व जानकारी र अनुमति आवश्यक
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी र अनुमतिबिना थप पाठ्यपुस्तक नलगाउन तथा पोशाक परिवर्तन नगर्न विद्यालयहरुलाई सचेत गराएको छ । महाशाखाले एक सूचना...
शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यसै वर्षबाट तीनवटा कोर्स सुरु...
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले यसै वर्षदेखि तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । हेटौंडाको गौरीटार आइसोलेसन भएको भवनमा प्रतिष्ठानले चालु...











