जनप्रिय माविको व्यवस्थापन समिति चयन
हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविको व्यवस्थापन समिति मंगलबार चयन गरिएको छ । व्यवस्थापन समितिको अध्यक्षमा रमेशप्रसाद खतिवडा चयन हुनुभएको छ । व्यवस्थापन समितिको सदस्यमा...
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
हेटौंडाः मकवानपुरको मकवानपुरगढी–५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । सञ्चारकर्मी अमर लामाको...
आधुनिक राष्ट्रिय माविका प्रअ एसियाकै उत्कृष्ट प्रअ
हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा एसियाकै उत्कृष्ट प्रधानाध्यापक चुनिनु भएको छ । मलेसियास्थित एसिया अवार्ड नामक संस्थाले आधुनिक राष्ट्रिय माविका...
बालजागृतिका विद्यार्थीद्वारा कथा प्रस्तुतीकरण
हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले लेखेका कथाको प्रस्तुतीकरण गरिएको छ । कक्षा ७, ८, ९ र १० मा अध्ययनरत एक सय...
शैक्षिक सहयोग अक्षय कोषको साधारण सभा हुँदै
हेटौंडाः शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षय कोषको साधारणसभा आज शुक्रबार हुने भएको छ । अक्षय कोषका अध्यक्ष...
विद्यालयमा अर्धवार्षिक परीक्षा चल्दै
हेटौंडाः हेटौंडा–११, डाङ्डुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा चलिरहेको छ । कतिपय विद्यालयमा प्रथम त्रैमासिक परीक्षा चलिरहेका बेला आनन्द भैरवमा...
बागमतीमा बालबालिकाका लागि हाजिरीजवाफ
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा बालबालिकाका लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिकाको युवा सञ्जालले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । बागमती–७, पाथीभरास्थित चौरा...
शिक्षा ऐन र शैक्षिक सत्रको चर्चाले निकास कहिले पाउने ?
१. ढिलो निर्णय गर्नु भनेको साँच्चै निर्णय नदिनु नै हो भन्ने धेरै पहिलेबाट सुन्दै आएका थियौं । यो त उखान जस्तो लागेको थियो ।...
राष्ट्रिय लेखासम्बन्धी प्रदेशस्तरीय सचेतना गोष्ठी
हेटौंडाः केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरीय राष्ट्रिय लेखासम्बन्धी सचेतना गोष्ठीको आयोजना गरेको छ । आइतबार र सोमबार दुईदिनसम्म चल्ने गोष्ठी हेटौंडा–११ स्थित तथ्यांक कार्यालयमा सञ्चालन...
विद्यालयमा कतै परीक्षा, कतै पठनपाठन
हेटौंडाः कोरोना भइरस सङ्क्रमणको जोखिमका बीच पठनपाठन सुरु गरेका मकवानपुर जिल्लाका विद्यालयहरुमा पठनपाठन तथा परीक्षामा एकरुपता आउन सकेको छैन । करिब दुई महिनाअघिबाट औपचारिकरुपमा...











